घोराहीमा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार उपमहानगरको १३ औं नगरसभा मार्फत नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्या, कृषि, सामाजिक विकास तथा पूर्वाधार विकासलाई प्राथमिकता राखेको बताए ।

त्यस्तै घोराही उपमहानगरलाई हरित उपमहानगर र कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष योजनासहितको कार्यक्रम ल्याएको र कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिने व्यवस्था बताए ।

(हेर्नुस् घोराही उपमहानगरको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ)

Niti karyakrma ghorhai nagar 2080-081

 

 

 

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित