घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार उपमहानगरको १३ औं नगरसभा मार्फत नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्या, कृषि, सामाजिक विकास तथा पूर्वाधार विकासलाई प्राथमिकता राखेको बताए । त्यस्तै […]

घोराही उपमहानगरपालिका कृषि विकास शाखाले किसानहरुलाई विभिन्न यन्त्रहरु वितरण गरेको छ । कृषि क्षेत्रको विकासको लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एकवटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । त्यस्तै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा […]

भर्खरै प्रकासित