घोटैली गोत्यार समाजको अध्यक्षमा फिरु घोटैली निर्वाचित भएकाछन् । शनिवार घोराहीमा सम्पन्न तेस्रो केन्द्रिय सम्मेलनले बर्दियाका फिरु केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै सम्मेलनले उपाध्यक्षमा राज बहादुर घोटैली (कञ्चनपुर), महासचिवमा प्रकाश घोटैली, (दाङ) सचिवमा वुद्धिराम घोटैली (कैलाली) कोषाध्यक्षमा बीना घोटैली (बाँके) लाई चयन गरेको छ। यसैगरी सदस्यहरुमा दाङवाट […]

घोराही उपमहानगरपालिका भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिके अध्यक्षम विकास चौधरी निर्वाचित हुइल बाट । गत २५ चैतम हुइलक् निर्वाचनम एमालेके समावेशी प्यानल विजयी हुइल रह । निर्वाचनमसे सुशिला कार्की, बुद्धिराम पुनमगर, पवित्रा चौधरी व घनश्याम चौधरी सदस्यम विजयी हुइल रलह । विजयी सदस्यहुक्र विकास चौधरीह विद्यालय व्यवस्थापन समितिके अध्यक्षम […]

रिप्लान्ट परियोजनाका सहजकर्तालाई तीनदिने सामुदायिक व्यावसायकि क्षमता विकास तालिमको आयोजना गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्र र आइ.डी.ई. नेपालको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजनाका सहजकर्तालाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले रिप्लान्ट परियोजनाले कृषकहरुले उत्पादन गरेका बालानालीको स्याहरसंगै विउविजनलाई सुरक्षित बनाउनमा […]

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौंदी निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दसौंदी निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका माधव आचार्यलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। उनी चार हजार २६ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनले प्रदेशतर्फ […]

  सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराईको […]

लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुन लागिएको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि दुइ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कँवरले हिमाल […]

राष्ट्रिय भूमि आयोग दाङ र दंगिशरण गाउँपालिकाको संयुक्त आयोजनामा मंगलवार दंगिशरणमा भूमि सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भूमिहिन सुकुम्वासीलाई सहज तरिकाले जग्गा उपलब्ध गराउने सवालमा अभिमुखिकरण कार्यक्रमको आयोजना भएको हो । पालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका […]

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । […]

थारु गाउँगाउँम लौव मटावा चुन्ना सुरु हुइल बा ।हरेक र्वष माघक् ब्याला थारु गाउँ गाउँम मटाँवा चुनजैठा । गाउँभरिक गरढु¥या मटाँवाक् घरम ख्याल जुट्ना ओ बर्षभरिक कामके समिक्षा कर्टि अइना वर्षक कार्ययोजना बनैना संगसंग महटावा चुन्ना कैजिठा । लोकतान्त्रिक अभ्यासले चुनजैना मटावा प्रथा मजा काम कर्ना व्यक्तिह फेसे मटावा बनाजैठा । […]

नविन चौधरी थारू समुदायके सबसे बरा टिउह्वार माघ हो । यी पर्वह थारु समुदायके मनै लौव वर्षके रुपम, उन्मुक्ति दिवसके रुपम, सद्भाव र मेलमिलापके रुपम तथा नाचगान खुशीयाली मनाख दाजुभाइ, दिदीबाबुन, निस्राउ (कोशेली) उपहार प्रदान कर्ना, आफनसे बरा मनैनसे ढ्वाग सलाम लग्ना, आशिर्वाद लेना आदि विविध रुपमा मनैना चलन बा । यी […]

भर्खरै प्रकासित