जेएन सागर माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे […]
ब्यानर
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायको कला, संस्कृति थारु समुदायको सभ्यता भएको बताएका छन् । घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्बत २६४७ लाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । यहाँका स्थानिय कला, संस्कृति राज्यको सम्पति हुन्, यसको संरक्षण र प्रवद्धनको लागि उपमहानगरले सम्वन्धित समुदायसंग समन्वय […]
नेकपा एमाले नेतृ एवं चर्चित गायिका कोमल वलीके परिवारले दाङके थारु व दलित समुदायके छात्राहुकनके पह्राइम सहयोग पुगैना उद्दश्यले स्वर्गीय डाइ (आमा) दीपा वलीके नाउम २० लाख रुपैयाँके अक्षयकोष स्थापना करल बा । एक जना थारु समुदाय व एक जना दलित समुदायसे कक्षा ८ से उच्च शिक्षासमक लाग अध्ययनम लग्ना […]
लखन दहित पाछक समयम लेंहगाप्रति बहर्लक क्रेजले याकर कारोबार फस्टाइल बा । कैलालीके गौरीगंगा नगरपालिका ८, लिक्मास्थित स्मार्ट ग्रुपके सञ्चालक सदस्य कालुराम चौधरी कठ्, ‘पहिला पहिला व्यवसाय निरह । आब सामाजिक सञ्जाललगायतके प्रचारले व्यवसाय गति लिहल बा ।’ लेंहगा व चोलिया थारू युवतीहुक्र लगैना परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो […]
दाङ जिल्ला उद्योग वाणिज्यसंघके निर्वाचन लच्कैटि रहल ब्याला उम्मेदवारहुक्र व्यवसायीके पसल पसल, घरघरम जाक भोट मग्ना अभियानह तिब्र बनैल बाट । कुवाँर (असोज) १३ गेत हुइना चुनाउम दुइठो समुह आ आपन प्यानल बनाख चुनावी मैदानम खटल बाट । रामप्रसाद पोख्रेलके नेतृत्वम साझा समावेशी व्यवसायीक प्यानल बनाख बजार बजार, व्यसायीक पसल, घरघरम घरदैलो […]
दाङको दंगीशरण गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकामामा आउने सेवाग्राहीहरु मर्कामा परेकाछन् । प्रमुख प्रशासकीय अधिकृत निमप्रसाद भट्टराई सरुवा भएर गएपछि पालिकामा आउने दिनहँु सयौं सेवाग्राहीहरु फर्केर जानुपरेको एक कर्मचारीले बताए । टाढा टाढा गाउँदेखि सेवाग्राहीहरु पालिकामा आउछन्, तर प्रमुख प्रशासकीय अधिकृत नहुदा उहाँहरु फर्केर जानुहुन्छ, उनले भने […]
घोराही, २० साउन । कबिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयको शनिवार उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ स्यानीअम्बापुरमा सहकारीको कार्यालयको उद्घाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले सहकारीका सदस्यहरुलाई उद्यमशिलतामा जोडेर काम गर्नपर्ने कुरामा जोड […]
कबिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएकाछन् । सस्थाको प्रारम्भिक साधारण सभाबाट चौधरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सस्थाको उपाध्यक्षमा प्रमिला चौधरी, सचिवमा रामकुमारी चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी सर्वसम्मत चयन भएकाछन् । यस्तै सदस्यहरुमा विकास चौधरी, विपिन चौधरी, शोभाकुमारी चौधरी, शान्ताकुमारी चौधरी, मंगला चौधरी, प्रायप्त चौधरी […]
ब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् । १२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन । छोरीको उपचारमा अहिलेसम्म १६ […]
शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघ दाङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार लघुवित्तका कर्मचारीहरुले आफुहरुमाथि जतिबेला पनि आक्रमण हुने सक्ने भएको बताउँदै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा रहेका २५ वटा लघुवित्त संस्थाहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका […]

