गुरुवाको तन्त्रमन्त्रले बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित सामुदायिक वनमा मान्छे खाने बाघ एक सातादेखि गायब भएको छ । बाघको आतंक नियन्त्रणका लागि राप्ती सोनारी गाउँपालिकाका थारु गुरुवाले एक साताअघि बिशेष पूजा पाठ गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बाघको गतिबिधि देख्न छाडिएको दस्तावेज डटकममा यो खवर प्रकाशन गरिएको छ । थारु […]
विविध
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुना (२१००७ पीसीआर र ६४९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । […]
थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिले थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकाय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । थाकसले शिक्षक सेवा आयोग, नेपाली सेना, बीमा कम्पनी र प्रदेशसभा १ विरुद्ध मुद्दा दायर गरेको हो । थाकसका महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले संयुक्त रुपमा ती सरकारी […]
घोराही, ४ माघ । अमेरिकामा बस्ने थारु समुदायले माघीको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएकाछन् । थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । […]
थारु कल्याणकारिणी सभा जापान शाखाले थारु पत्रकार संघ नेपाललाई दश हजार सहयोग गरेको छ । थारु पत्रकार संघ नेपालद्धारा प्रकाशित हुन लागेको फूलरिया प्रकाशनको लागि पाँच हजार र संघको आगामी चैत १२ र १३ गते हुने महाधविशनको लागि ५ हजार गरेर १० हजार सहयोग गरेको हो । थारु कल्याणकारिणी सभा […]
यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म […]
कबिला रिर्सोटले माघीमा माघ विशेष परिकारको सेवा दिने भएको छ । घोराही, १६ सानिअम्वापुर स्थितमा रहेको रिर्साेटले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै माघ विशेष परिवारको सेवा दिने रिर्साेटले जनाएको छ । रिर्सोटले आफ्नो आधिकारिक पेजमा माघ विशेष परिकारको सार्वजनिक गर्दै ग्रहाकहरुमा यस्तो जानकारी गरएको हो । रिर्साेटको अनुसार माघ […]
बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]
थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो। त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि शुल्क एक हजार राख्ने निर्णय गरिएको छ भने आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका […]
नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]

