वैदेशिक रोजगारमा जाने, वैदेशिक रोजगारमा रहेका, वैदेशिक रोजगारबाट फर्किएका र तीनका परिवारलाई दाङका तीन कार्यालयबाट सूचना तथा परामर्श सेवा संचालन गर्दै आएको छ । दाङको जिल्ला प्रसाशन कार्यालय घोराही, इलाका प्रसासन कार्यालय तुलसीपुर र लमहीबाट सुचना केन्द्रको स्थापना गरी सेवा दिइरहेको हो । नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता […]
विविध
नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । जबरजस्ति एमसीसी टेवल गरिए सरकारबाट बाहिरिने समेत निर्णय गरिएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आज संसद […]
तिम्रो मेरो जीन्दगीको शहर एउटै होस । धर्ती चुम्ने आकाश छुने रहर एउटै होस ।। चखेवाको जोडी बन्ने तिम्रो मेरो सपनालाई । साकार पार्ने संवन्धको लहर एउटै होस ।। हाँस्ने खेल्ने नाँच्ने गाँउने सुखदुख जीन्दगीमा । तिमलाई दुख्दा मलाई दुख्ने दहर एउटै होस ।। एक बारको जीन्दगानी मरिलानु केपो […]
काठमाडौं, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको […]
चौतारी दाङ शाखाले पनि २४औं स्थापना दिवस मनाएको छ । शाखाले स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरि दिवश मनाएको हो । त्यस अवसरमा १८ जनाले रक्तदान गरेका चौतारीका अध्यक्ष इन्द्र डिसीले जानकारी दिए । उनका अनुसार सबिन प्रियासन, शरद अधिकारी , दुर्गालाल केसी, ईन्द्र डिसी, किरण गौतम, नबराज खत्री […]
कुसुन्डा समुदायले आफ्नो पहिचानको एकीकृत बस्ति हुनुपर्ने बताएकाछन । शनिवार घोराहीमा लोपोन्मुख कुसुन्डा खाद्यअधिकार समुहद्धारा आयोजित कुसुन्डा समुदायको अधिकार र सवालको विषयमा भएको छलफलमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएकाहुन । उनिहरुले एकीकृत बस्ति भएमा आफ्नो मातृ भाषा, कला, संस्कृतिको संरक्षणमा टेवापुग्ने बताएका थिए । लोपोन्मुख कुसुन्डा खाद्य अधिकार समुह […]
तत्कालिन नेकपा माओवादी दाङका प्रभावशाली युवा नेता सहदेव ‘विहानी’ चौधरी एमालेमा प्रवेश गरेकाछन् । लुम्विनी प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बुधबार घोराहीमा चौधरीलाई एमालेमा प्रवेश गराएका हुन् । राष्ट्रिय सभाको निर्वाचनको लागि मंगलबार गृह जिल्लामा आएको समयमा महासचिव पोख्रेलले तत्कालिन नेकपा माओवादीका नेता चौधरीलाई एमालेमा प्रवेश […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बालकोटस्थित निवासमा आइसोलेसनमा रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
नेकपा माओवादी पार्टी परित्याग गरी २७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् । घोराही १६ सर्रा स्थित फूलवारी वस्तिका २७ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार कालुराम विकको नेतृत्वमा २७ जनाले एमालेमा प्रवेश गरेका हुन । […]
छवि पुरी घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँमा रहेको ‘थारु नमूना ग्राम’ प्रयोगविहिन भएपछि नाम मात्रको ‘नमूना’ बन्दै गएको छ । तत्कालीन जिल्ला विकास समिति, दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारु गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घरहरु प्रयोग विहिनमात्रै छैन, जीर्ण पनि बनेका छन् । […]

