संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरर्पोटलाई ७२ सिटको प्लेन ल्याण्ड गर्न सक्ने धावनमार्गको क्षमताको विकास गर्ने बताएकाछन् । विहिवार तुलसीपुर स्थित टरिगाउँ एयरर्पोटको स्थलगत निरिक्षण गर्न आइपुगेको मन्त्री श्रेष्ठले टरिगाउँ एयरर्पोटको स्तारोन्नति र यसको विकास गर्न आवश्यक रहेको बताए । उनले करिब १६ सय मिटर […]
विविध
बुटवल, २४ भदौ । खाद्य सुरक्षा परिषद गठन तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयनका लागि फियान नेपाल र खाद्य अधिकार संजालले लुम्विनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहको नेतृत्वमा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्मा, लुम्विनी प्रदेशका मुख्य […]
बुटवल, २४ भदौं । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले खाद्य उत्पादन, बचत तथा वितरणमा लुम्विनी प्रदेश अगाडि रहेका बताएका छन् । फियान नेपालको आयोजनाम खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको सम्बन्धमा प्रदेश सरकार तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले […]
नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. २ को प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए । नेकपा एमालेका पोलिटव्यूरो […]
दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्। तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका […]
३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा […]
थारु समुदायको अट्वारी यस वर्ष भदौ १२ गते परेको छ । हरेक वर्ष जन्माअष्टमीको दुई आइतबार अर्थात कुशे आंैसीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउँदै आएका छन् । यसैबीच थारु आयोगले पनि यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारु आयोगले थारु अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर […]
दाङ, ८ भदौ । खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले दाङको बाढी क्षेत्रमा अनुगमन गरेको छ । घोराही -९, अस्पारामा हापुर खोलाले धान रोपेको खेत कटान गरेको ठाउँमा अनुगमन तथा घट्नाका विवरण लिएको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर तथा खाद्य अधिकार सन्जाल दाङका अध्यक्ष हुमा डिसीको नेतृत्वमा फियान नेपालका […]
नेकपा एमाले घोराही नगर कमिटिले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज १४ वटा वडामा प्रशिक्षण आयोजना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सदस्य लागि हुने निर्वाचन लक्षित गरेर १९ वटै वडामा प्रशिक्षण आयोजना गरिएको घोराही नगरकमिटिका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार घोराहीको […]
दाङमा बिमा रकमको लोभमा परी नेपाल बन्दको मौका छोपेर आफैले चलाउदै आएको टिप्परमा चालक र सहचालकले आगजनि गरेकाछन् । मंगलबार एकाविहान टिप्परमा आगजनि गरेको खबर बाहिर आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफैले चलाउदै आएका टिप्पर चालक र सहचालकले आगजनि गरेको पुष्टि भएको छ । विप्लव माओवादी सहित चार दलले गरेको […]

