निर्देशक अनुप चौधरीको थारु भाषाको चलचित्र ‘हमार कहानी’ को शुभ मुहुर्त मंसिर १७ गते लमही–३, उत्तर मजगाउँस्थित शिव मन्दिरमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले उक्त चलचित्रको शुभ मुहुर्त गरेका हुन् । सानबी फिल्म प्रोडक्सन धनगढीको पहिलो प्रस्तुति रहेको चलचित्रमा कृष्ण चौधरीको कथा पटकथा […]
विविध
अमेरिकी थारुहुकनके संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएन (टीएफए)से थारु विद्यार्थीहुकन छात्रवृत्ति डेना हुइल बा । नेपालम प्लस टु व स्नातक तहम अध्ययनरत थारु विद्यार्थीहुकन छात्रवृत्तिके लाग आवेदन डिहकलाग अर्जि कैल बा । मंसिर १६, अर्थात डिसेम्बर १ म अर्जिक कैलक छात्रवृत्ति अइना माघ २ गतेसम्म आवदेन डिह सेक्ना टीएफए जनैल […]
बरघर प्रणालीलाई जोगाइ राख्न महिला र युवाहरुको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । थारु साहित्य संस्कृति प्रतिष्ठान लमहीद्वारा लमहीमा आयोजित थारु समुदायको बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो जोड दिएका हुन् । बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्दा बरघर प्रणाली संकटमा पर्दै […]
नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषद केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । काठमाडौंको खरिबोट, कोटेश्वरमा स्थापना गरिएको नयाँ कार्यालय उद्घाटन गरिएको हो । सोमबार एक कार्यक्रम गरेर नेकपा एमालेका महासचिव शंकर पोख्रेलले परिषदको कार्यालय उद्घाटन गरेका हुन् । परिषद उद्घाटनमा नेकपा एमालेका नेता तथा परिषदका पदाधिकारीहरुको उपस्थिति रहेकोथियो । […]
नेकपा एमाले दंगीशरण गाउ कमिटी वडा न ३ को वडा अध्यक्षमा टेकबहादुर भण्डारी चयन भएकाछन् । सोमबार भएको वडाको अधिबेशनबाट वडा कमिटीको अध्यक्षमा भण्डारी सर्वसम्मतले चयन भएका हुन । यस्तै कमिटिको उपाध्यक्ष मेनका अधिकारी, सचिवमा सन्जिता चौधरी र सहसचिवमा शोभारकर चौधरी, खड्गी चौधरी चयन भएको गाउँ कमिटिका सचिव खुशीराम पछलडङ्याले […]
सम्पादकीय………………………। दाङ जिल्ला थारुन्हक् उद्गम जिल्लाके रुपम चिन्जैठा । यिहाँ थारुन्हक बाहुल्यता बा । २०७८के जनगणनाके हिसाबले थारुन्हक् जनसंख्या २६.४४ प्रतिशत बा । दाङके आदिवासी धर्तिभूत्रके रुपम थारु जाति चिन्जैठ । उहफे यिहा थारु जातिसंगसंग मगर, अवधि, नेवार ब्राहमण, क्षेत्री, खसआर्य लगायत बहुटजातजाति मिल्ख बैसल बाट । यी सक्कुजहनके आआपन […]
नीलो आकाश, नीलै धर्ती, दूर क्षितिजमा टल्किएका सेताम्मे हिमाल। चराचुरुंगीको चिरबिर। घोडाका घाँटीमा झुन्डिएका घन्टीको एकनासको आवाज। रारा ताल छेउ पुग्दाको परिदृश्य यस्तै हुन्छ। उकाली ओराली गरेपछि पुगिने पहाडको टुप्पोको यो ताल यतिवेला सुन्दर, शान्त र रमणीय बनेको छ। रारा घुम्ने याम भएर पनि होला, आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका देखिन्छन्। […]
हेमराज अधिकारी लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । यस्तै घोराही उपमनगरपालिकासँग सिमाना जोडिएको अर्को उपमहानगरपालिका तुल्सीपुर उपमहा नगरपालिका पनि हो। भौगोलिक रूपमा समथर भूभाग रहेको यो उपत्यकामा बसोबास गर्ने मानिसहरूको आर्थिक जीवनस्तर माथी उठाउन र उत्पादन लाई बजारीकरण गर्न सहज […]
थारु समुदायके परम्परागत तिथि, रिति व संस्कार अनुसार असौंक डस्याके ढिक्रह्वा कुवाँर (असोज) २५ गते परल बा । थारु समुदायभिट्टर असौंक ढिक्रह्वा कौन डिन कर्ना कना विषयम अलमल रहल ब्याला थारु संघसस्था, मटावा, थारु संस्कृतिविदहुक्र असौंक डस्यक् ढिक्रह्वा कुवाँर (असोज) २५ गते पर्लक् जनैल बाट । थारु अगुवा एवं गुर्वा […]
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाले कालि चौधरीलाई पाँच लाख रूपैयाँको कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । लमही नगरपालिका वडा नं. २ सोनपुर लक्ष्मी महिला केन्द्र नं. ५५ मा आवद्ध रहेका सदस्य चौधरीले संस्थाबाट पाँच लाख कर्जा उपभोग गरेका थिए । चौधरीकी श्रीमान लक्ष्मण चौधरीको मृत्यु भएपछि सोमबार सस्थाले […]

