दाङक मुख्य दुइ शहरम आब महोत्सव संचालन हुइटी बा । तुलसीपुर उद्योग वाणिज्य संघके आयोजनाम तुलसीपरम व दाङ चेम्बर अफ कर्मशके आयोजनाम घोराहीम महोत्सव संचालन हुइटी आइल बा । यी डुनु महात्सव स्थल भिट्टर व्यवसायिकके लाग मेरमेह्रिक सयौं स्टल ढैगिल बा । यी स्टल मध्य एक्ठो स्टल आब फे भाइरल […]

जे एन सागर निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ ले पहिलो पटक मेयर कप फूटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । दर्शकले खचाखच भरिएको घोराहीको नवलपुर फूटवल मैदानमा रोचक खेल पस्किएर पनि वडा नं. १०, वडा […]

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा […]

दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो । शिविरको उदघाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले […]

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु.४० अर्ब ४७ करोड बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि रु.४० अर्ब ४७ करोड ८९ लाख ९७ लाखको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालूतर्फ रु.१३ अर्ब ६३ […]

  दिउँसो काम गर्ने पश्चिम तराईका थारू समुदायलाई राति प्रौढ शिक्षा पढाउन शुरू गरेर सामाजिक जीवनमा प्रवेश गरेको तीन दशकपछि डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बनेका छन्। सामाजिक सेवाको क्षेत्रबाट राजनीतिमा आएका डिल्लीबहादुर चौधरी यस्ता नेता हुन् जसले कहिल्यै असफलता देख्नु परेन। चौधरीले आफूलाई सामाजिक सेवादेखि राजनीतिसम्म स्थापित गराएका हुन्। उनले सबै […]

घोराही उपमहानगरपालिका भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिके अध्यक्षम विकास चौधरी निर्वाचित हुइल बाट । गत २५ चैतम हुइलक् निर्वाचनम एमालेके समावेशी प्यानल विजयी हुइल रह । निर्वाचनमसे सुशिला कार्की, बुद्धिराम पुनमगर, पवित्रा चौधरी व घनश्याम चौधरी सदस्यम विजयी हुइल रलह । विजयी सदस्यहुक्र विकास चौधरीह विद्यालय व्यवस्थापन समितिके अध्यक्षम […]

विपना चौधरी गृहणी हुइटी । उहाँ सन्झ्या विन्ह्या भन्सा कर्ना व लर्कन स्कूल पठैना व लिह जैनाम डिन विटिन । तर, आजकाल उहाँके दैनिकी फेर्गिल बाटीन । सन्झ्या विन्ह्या भन्सा कर्ना, लर्कन स्कूल पठैना व लिह जैनासंगसंग व्यवसायीक रुपम बोयर (उन्नत) जातके छेग्री (बाख्रा) फे पालन कर्टि आइल बाटी । घोराही उपमहानगरपालिका वडा नं. […]

नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. २ को  प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए । नेकपा एमालेका पोलिटव्यूरो […]

३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा […]

भर्खरै प्रकासित