परिषदका केन्द्रीय अध्यक्ष रानाले गरे पदभार ग्रहण

नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषद केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । काठमाडौंको खरिबोट, कोटेश्वरमा स्थापना गरिएको नयाँ कार्यालय उद्घाटन गरिएको हो ।

सोमबार एक कार्यक्रम गरेर नेकपा एमालेका महासचिव शंकर पोख्रेलले परिषदको कार्यालय उद्घाटन गरेका हुन् । परिषद उद्घाटनमा नेकपा एमालेका नेता तथा परिषदका पदाधिकारीहरुको उपस्थिति रहेकोथियो ।

यसैविच परिषदका केन्द्रीय अध्यक्ष बलीभद्र रानाले पदभार ग्रहण गरेका थिए । परिषद नेकपा एमालेका भातृ संगठन हो । तस्विरमा हेर्नुस्ः

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित