सम्पादकीय………………………। दाङ जिल्ला थारुन्हक् उद्गम जिल्लाके रुपम चिन्जैठा । यिहाँ थारुन्हक बाहुल्यता बा । २०७८के जनगणनाके हिसाबले थारुन्हक् जनसंख्या २६.४४ प्रतिशत बा । दाङके आदिवासी धर्तिभूत्रके रुपम थारु जाति चिन्जैठ । उहफे यिहा थारु जातिसंगसंग मगर, अवधि, नेवार ब्राहमण, क्षेत्री, खसआर्य लगायत बहुटजातजाति मिल्ख बैसल बाट । यी सक्कुजहनके आआपन […]

नीलो आकाश, नीलै धर्ती, दूर क्षितिजमा टल्किएका सेताम्मे हिमाल। चराचुरुंगीको चिरबिर। घोडाका घाँटीमा झुन्डिएका घन्टीको एकनासको आवाज। रारा ताल छेउ पुग्दाको परिदृश्य यस्तै हुन्छ। उकाली ओराली गरेपछि पुगिने पहाडको टुप्पोको यो ताल यतिवेला सुन्दर, शान्त र रमणीय बनेको छ। रारा घुम्ने याम भएर पनि होला, आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका देखिन्छन्। […]

हेमराज अधिकारी लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । यस्तै घोराही उपमनगरपालिकासँग सिमाना जोडिएको अर्को उपमहानगरपालिका तुल्सीपुर उपमहा नगरपालिका पनि हो। भौगोलिक रूपमा समथर भूभाग रहेको यो उपत्यकामा बसोबास गर्ने मानिसहरूको आर्थिक जीवनस्तर माथी उठाउन र उत्पादन लाई बजारीकरण गर्न सहज […]

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङको दशवटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै एमालेले पालिका स्तरिय अधिवेशन सम्पन्न गरेको हो । नेकपा एमाले दाङको निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले जिल्लाका सवै पालिकामा भव्यताका साथ अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन भएको बताए । पालिकामा सम्पन्न भएको […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् ।   विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापीत गर्न खोजेका हुन । लुम्बिनी प्रदेश सरकारले ४५ औं विश्व पर्यटन […]

नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी निर्वाचित भएकीछन् । शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै कमिटीको उपाध्यक्षमा बुद्दिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा ओलि र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिए । […]

दाङको घोराहीमा बिए.एल.एल.बी.को पढाइ सञ्चालन हुने भएको छ । नोभा इन्टरनेसनल कलेजले यसै वर्षदेखि बिए.एल.एल.बी.को पढाइ सञ्चालन गर्ने भएको हो । कलेजले बिहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिए.एल.एल.बी.को पठनपाठन सुरु हुने जानकारी दिएको हो । राजर्षि जनक विश्वविद्यालयको सम्वन्धन प्राप्त गरेर कक्षा सञ्चालन गर्न थालेको अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रशाद […]

नेकपा एमाले नगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले घोराही नगर कमिटिले जनाएको छ । भोली असोज ५ गते विहान ११ बजेदेखि बहुउद्देश्य सभाहल घोराहीमा हुन लागिएको एमाले नगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएका नगर कमिटिका सचिव इन्द्र बढाथोकीले अग्रासन खबरलाई जानकारी दिए । उनका अनुसार अधिवेशनमा घोराहीको […]

हेमराज अधिकारी नेकपा एमाले घोराही नगर कमिटिको अधिवेशन यहि असोज ५ गते घोराहीमा हुदै छ । जिल्लाको सदरमुकाममा रहेको उपमहानगरको अध्यक्षको लागि नेताहरुको दौडधुप सुरु भएको हो । नगर अध्यक्षको लागि अहिलेसम्म ८ जनाले दाबी गर्दै आएका छन् । घोराही नगर कमिटिका उपाध्यक्ष तारा पुरी, सचिव इन्द्र बुढाथोकी, जिल्ला सचिवालय […]

लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको सदस्यमा भुवन पुनः चौधरी नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यमा दाङ घोराही निवासी चौधरीलाई नियुक्त गर्ने निर्णय गरेकाथियो । त्यसैगरी सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा।सुदनकुमार वली, र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी […]

भर्खरै प्रकासित