बुद्धिजीवी परिषद् दाङको उपाध्यक्षमा अग्रासनका सम्पादक कुलविर

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति दाङको उपाध्यक्षमा अग्रासनको सम्पादक कुलविर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

परिषदको आठौं जिल्ला अधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । यस्तै परिषदको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ ।

त्यस्तै परिषदको उपाध्यक्षमा कुलबिर चौधरी, सचिवमा महेन्द्र भण्डारी, उप सचिव नारायण पौडेल र कोषाध्यक्षमा राजेन्द्र गौतम चयन हुनभएको छ ।

कुलविर चौधरी

यसैगरी सदस्यहरुमा किशोर खड्का, वीरेन्द्र महरा, अम्बिका विष्ट रावत, खगेश्वर पौडेल, नारायण पोख्रेल, युवराज ज्ञवाली, पदमप्रसाद आचार्य र गणेश लम्साल रहनुभएके छ । परिषद नेकपा एमालेको जनवर्गिय संगठन हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित