मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा भएको सांस्कृतिक महोत्सवमा थारु कलाकारहरूलाई अपमानित भएको भएका थारु कलाकारहरुले बताएकाछन् । दंगीशरण–३, चखौरामा आयोजित महोत्सवमा कलाकारहरूलाई बोलाएर पनि उचित स्थान नदिएको थारु कल्याणकारिणी सभा दाङका सदस्य शोभाराम चौधरीले बताएका छन् । गायिका पार्वती चौधरी लगायत थारु कलाकारहरू सम्मान गर्ने कार्यक्रम छ, जसरी पनि उहाँहरुलाई […]

भर्खरै प्रकासित