पवन चौधरी दाङ, तुलसीपुर उपमहानगरपालिका–५, बाहिनी चोककी ३७ वर्षीया मृगौला पीडित बिन्दु चौधरीलाई इटालीमा बस्ने नेपालीहरूले ७७ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि मृगौला रोगसँग संघर्ष गरिरहेकी चौधरी उपचार खर्च अभावका कारण समस्या भोग्दै आउनुभएको छ । आर्थिक अवस्था नाजुभएकाले उहाँके परिवारले आर्थिक सहयोगका लागि अपिल गरेपछि […]
Day: २८ माघ २०८१, सोमबार १९:५३
मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), […]
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न मटावाँ प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । मटावाँ, बरघर, भल्मन्सा सङ्घको आयोजनामा दाङको दङ्गीशरण–३, चखौरामा भेला भएका मटावाहरूले सो कुरामा जोड दिएका हुन् । मटावाँ, बरघर, भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतन्त्रको सुन्दर अभ्यास मटावाँ प्रथामा […]