नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति दाङको उपाध्यक्षमा अग्रासनको सम्पादक कुलविर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषदको आठौं जिल्ला अधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । यस्तै परिषदको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । त्यस्तै परिषदको उपाध्यक्षमा कुलबिर चौधरी, सचिवमा महेन्द्र भण्डारी, उप सचिव नारायण पौडेल र कोषाध्यक्षमा […]