घोराही, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि अन्ततः प्रदेश ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम र स्थानको लागि प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेश सभाको नाम टुंगो लगाएको हो। लामो समयसम्म विवादित रहेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानीको लागि रुपन्देहीको बुटवल- […]

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको […]

दंगीशरण, २९ मंसिर । दंगीशरण वडा न. ३ हेकुलीकी असर्फी थरुनी जाडोमा कम्मल पाउँदा खुसी लागेको बताईन् । उनले थारु भाषामा भनिन्,-‘जारक महिनम डन्डुर डन्डुर कम्रा डेलकम् दंगीशरणके भागिराम भैह्यासे बहुट खुशि बाटु ।’ ‘जारले निड नै पर आब त निड परि काँहु, उनले भनिन् ।’ यसैगरि हिरा कुमारी योगी […]

सुशील चौधरी निरन्तर राजनीतिक संक्रमणकालका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा गतिलिन नसेकेको हाम्रो देश, संविधनासभाबाट संविधान निर्माण र २०७२ असोज ३ गते घोषित भएर लागु आएपछि मुलुकले गति लिएको छ । समावेशी सिद्धान्त सहितको सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानले अंगिकार गरेको छ । लामो समयसम्म एकात्मक […]

घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । […]

घोराही, २८ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवस ४ दिनसम्म भव्यरुपमा मनाउने निर्णय गरेको महासंघका सचिव भुपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम […]

घोराही, २८ मंसिर । स्वान नेपाल द्धारा राप्ती गाउँपालिकामा संचालित महिला तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रबर्धन (पावर) परियोजना अन्तर्गत कार्यक्रमको अवस्थाको बारेमा जिल्ला स्तरबाट शुक्रबार स्थलगत अनुमगन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा पुगेको टोलीले राप्ती गाउँपालिकामा गरिएको बाख्रा पालन र […]

घोराही, २६ मंसिर । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघ प्रदेश ५ का सभासद महेश रिजाललाई लौव अग्रासन साप्ताहिकले आर्थिक सहयोग गरेको छ । पत्रकार रिजालको उपचारको लागि अग्रासनले ५ हजार सहयोग गरेको हो । विहिबार आफ्नो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रधान सम्पादक केवि चौधरी र प्रकाशक/सम्पादक सन्तोष दहितले नेपाल पत्रकार […]

घोराही २६, मंसिर । दाङको घोराहीबाट प्रकाशन हुदै आइरहेको थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा अग्रासन साप्ताहिकले विहिवार घोराहीमा एक कार्यक्रम को आयोजना गरि आफ्नो ११ औ बार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले थारु भाषा, कला संस्कृतिको विकासकालागि […]

घोराही, २६ मंसिर । घोराही उपमहानगरपालिका १७, का वडा अध्यक्ष खुशीराम चौधरीले सहकारीलाई उत्पादनमुखि बनाउनुपर्ने कुरामा जोडदिएका छन् । बुधबार घोराहीको चौघेरामा आयोजित डगर कृर्षि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उनले सामुहिक रुपमा व्यवसायि गर्नसकेमा सहकारीको कारोबार […]

भर्खरै प्रकासित