घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले […]
–इन्दु थारू “माघ लहैलीसुरिक सिकार खैली रे हासखिय होमाघक पिली गुरीगुरी जार ।” माघ पर्वमा थारू समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारू फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे […]
घोराही , ५ पौष। थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू बाहुल क्षेत्रहरुमा माघ कार्यक्रमका लागि तयारी तिब्र पारिएको छ। यस्तै बिगतका वर्षहरुमा जस्तै दाङमा यस वर्ष पनि दुई दिन माघ महोत्सव हुने भएको छ। थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सह-आयोजनामा दाङको घोराहीमा […]
बुनु थारू। काठमाडौँ, २ पुस। जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व […]
युएई, २ पुस। थारू कल्याणकारीणी सभा युएईले थारूहरुको महान् पर्व माघको अवसरमा दुबईमा माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मूल नाराका साथ विगतका वर्षमा जस्तै आफ्नो आठौं वार्षिक भेला एवं माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने […]
घोराही, २ पुस। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका […]
घोराही, १ पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सुविधा सम्पन्न स्तरिय सुरक्षित मातृत्व सेवा प्रदानका लागि जापानी दूतावासको आर्थिक सहयोगमा एक करोडको भवन निर्माण गर्ने भएको छ । मंगलबार एक कार्यक्रमगरि राष्ट्रिय सभा सदस्य अनिता देबकोटा, परिवार नियोजन संघका महानिर्देशक कृष्ण प्रसाद बिष्ट र घोराही उपमहागरपालिकाका नगर प्रमुख […]
सोम डेमनडौरा नेपालगंज, १ पुस । जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गर्ने भएको छ । आफ्नो स्थापनाको दिन अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरेरे यस्तो अभियान थालनी गर्ने उद्घोष गरेको हो । २०६८ पुस १ गते स्थापना भएको जंग्रार साहित्यिक बखेरीले स्थापना कालदेखि थारुभाषा साहित्यको विकासमा […]
घोराही, १ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पाँच बर्षकालागि फ्रि वाईफाई सेवा प्रदान गरेको छ । महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको हो । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका […]
घोराही, ३० मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल बिबाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिएकाछन् । बाल बिबाहले पार्ने शारिरीक र सामाजिक असरका बारेमा घर परिवार सँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उनको जोडथियो । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, […]

