घोराही । मुक्तकमलरी विकास मञ्चको आयोजनामा व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ । आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै […]

घोराही, १२ कार्तिक । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ । मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो […]

काठमाडौं, १२ कार्तिक । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका छन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो […]

काठमाडौँ, १२ कात्तिक । बालबालिकालाई बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । बाह्र वर्षमाथिका बालबालिकालाई कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज दिन लागिएको हो । काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी […]

भर्खरै प्रकासित