घोराही, १५ असोज । सिकलसेल प्रभावित परिवारकाका सदस्यहरुले आफुहरुले सिकलसेल उपचारको लागि राज्यबाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेकाछन् ।  ग्रामिण महिला उत्थान केन्द्र घोराहीद्धारा आयोजित सिकलसेल प्रभावित परिवारका समस्या र समाधानको उपायहरु विषयक कार्यक्रममा यस्तो कुरा बताएका हुन् । स्थानिय सरकारबाट पाँच हजार बाहेक अरु कुनै सेवा सुविधा […]

भर्खरै प्रकासित