नेकपा एकीकृत समाजवादीका युवा नेता मेटमणी चौधरी आज मन्त्री बन्दैछन् । समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालले मेटमणी चौधरीलाई दोस्रो नम्बरमा राखेर आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधामन्त्री शेरवहादुर देउवालाई बुझाएको नेकपा समाजवादी ले जनाएको छ । नेकपा समाजवादीका अनुसार मन्त्रीका लागि विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, […]

  टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट/थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने बताएको छ । रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता/कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको नेपाल प्रेस डटकमले यो खवर छापेको छ । थरुहट/थारुवान संघर्ष समितिका अध्यक्ष […]

भर्खरै प्रकासित