आभास बुढाथोकी जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको […]

भर्खरै प्रकासित