काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकाछन् । हालैमात्र नवगठित लोकतान्त्रिक समाजवादी पार्टी बाट राजिनामा दिएका लेखीले एमालेमा प्रवेश गर्ने पक्का पक्की भएको नेकपा एमाले स्रोतले जनाएको छ । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज विहान १० वजे प्रवेश […]

भर्खरै प्रकासित