काठमाण्डौं, १८ असोज । थारु आयोगले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगबाट बर्षभरि गरेको क्रियाकलाप, गतिविधी र सरकारलाई गरेको विभिन्न सिफारिस उल्लेख गरि आइतबार दिन राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेकाहुन् । प्रतिवेदनमा टीकापुर आन्दोलनलाई राजनीतिक रुपमा समाधान गरिनुपर्ने, […]

काठमाडौं, १८ कुवाँर । आदिवासी जनजाति नेता राजकुमार लेखी नेकपा (एमाले) म प्रवेश कर्ल बाट । ललितपुर गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रम नेकपा एमालेक विधान महाधिवेशनके समापन कार्यक्रमम लेखि सहित पचपन्नज नेता तथा कार्यकताहुक्र प्रवेश कर्लक नेकर्पा एमालेके संसदीय दलके सचेतक शान्ता चौधरी जनैली । उहाँके अनुसार पार्टि प्रवेशम नेपाली […]

भर्खरै प्रकासित