काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा गर्दै नेपाल बार एसोसिएशनका कानून व्यवसायीहरुले बार परिषरमा प्रदर्शन गरेको छन् । उनीहरुले आजदेखि आन्दोलन कार्यक्रम समेत शुरु गरेको छन् । आन्दोलनको पहिलो दिन आज कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरे । बारको नेतृत्वमा उनीहरुले बिहान […]

रोल्पा, १४ कार्तिक । रोल्पाको कालीपोखरीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । रोल्पा नगरपालिका–४ स्थित सामुदायिक वनमा पर्ने कालीपोखरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । प्राकृतिक रूपमा सुन्दर रहेको कालीपोखरीको धार्मिक रूपमा पनि उत्तिकै महव रहेकाले यसको प्रवर्द्धनमा आफूहरू जुटेको स्थानीय बासिन्दाको भनाइ […]

भर्खरै प्रकासित