हिमलाल चौधरी छक्का पन्जा कर निसेक्ना आपन कामम विस्वास कर्ना एक परिश्रमी ओ मेहनटि थारु समुदाय हो । थारुनक मुख्य प्यासा खेतिपाति हो । खेतिपातिम साहाबर्खा जाट कर्रा रहट यि माना बोक मुरि भित्रैना समय हो । गोज्झेम डु चार पैसा रह निरह घरभर अनाज पानि भर्ल रह परट कना […]
थारू पृष्ठ
सम्पादकीय………………………। दाङ जिल्ला थारुन्हक् उद्गम जिल्लाके रुपम चिन्जैठा । यिहाँ थारुन्हक बाहुल्यता बा । २०७८के जनगणनाके हिसाबले थारुन्हक् जनसंख्या २६.४४ प्रतिशत बा । दाङके आदिवासी धर्तिभूत्रके रुपम थारु जाति चिन्जैठ । उहफे यिहा थारु जातिसंगसंग मगर, अवधि, नेवार ब्राहमण, क्षेत्री, खसआर्य लगायत बहुटजातजाति मिल्ख बैसल बाट । यी सक्कुजहनके आआपन […]
थारु संस्कृतिका ज्ञाता बेझलाल चौधरीको थारु लोक गीत संग्रह भाग १ लोकार्पण गरिएको छ । लौव अग्रासन राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक केबी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बुधबार कृति लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि डिसीले थारु समुदाय कला संस्कृतिको धनी भएको बताउँदै […]
थारु समुदायके परम्परागत तिथि, रिति व संस्कार अनुसार असौंक डस्याके ढिक्रह्वा कुवाँर (असोज) २५ गते परल बा । थारु समुदायभिट्टर असौंक ढिक्रह्वा कौन डिन कर्ना कना विषयम अलमल रहल ब्याला थारु संघसस्था, मटावा, थारु संस्कृतिविदहुक्र असौंक डस्यक् ढिक्रह्वा कुवाँर (असोज) २५ गते पर्लक् जनैल बाट । थारु अगुवा एवं गुर्वा […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका–३ चखौरास्थित थारु सांस्कृतिक संग्राहलयको अवलोकन गरेका छन्। पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रीति रिवाज, वेशभूषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तर हाल लोप हुने अवस्थामा पुगेका वस्तु संरक्षण गरेर राखिएको छ। पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्रहालयमा थारु समुदायको […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) से लौव अग्रासन साप्ताहिक ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान– २०८१’ से सम्मानित हुइल बा । काठमाण्डौ स्थित फोनिजके कार्यालयम फोनिजके २५ औं स्थापना दिवस तथा रजत बर्ष समारोहम अग्रासान साप्ताहिकह सम्मान कैगिलक् हो । पत्रिकाके प्रकाशक–सम्पादक सन्तोष दहितह कार्यक्रमके बर्का पहुना संचार तथा सूचना प्रविधि […]
खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका-६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा […]
अमृता चौधरी शिक्षा मानव जीवनक गतिशील प्रक्रिया हो । शिक्षा विना मनैनक जीवन अन्ढार बा । नेपालम प्रजातन्त्र उदय हुईल समयसे शिक्षा सर्वसाधरण जनतन्कलाग् खुल्ला हुईल शिक्षा म सक्कु जात जतिनक पहुच हुईलन उहफे हमार थारु समुदायम ओत्रा औपचारिक शिक्षाम पहुचह पुगाई निसेकली । उ समयम थारु समुदायम फे ठारु (पुरुष) व जन्नि […]
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी व अव्यवस्थित बसोबासीहुकनके लाग घोराहीम जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु कैगिल बा । घोराही उपमहानगरपालिकासे भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहुकनके जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु कर्लक हो । घोराही उपमहानगरपालिकावडा नम्बर १ के सिमलताला स्यानी चौरसे जग्गा नाप जाँच सुरु कर्लक वडा अध्यक्ष राममणि […]
भाषा शक्ति हो । यिह शक्तिले काम कैजाइठ । यानिकी प्रभावकारी संचारसे गतिशीलता उठट । यी कारणले आत्मविश्वास जागठ । उहमार भाषा औरम विश्वासके कडि हो । भाषक माध्यसे यी जिवन ओ संसारके व्याख्या कैजाइठ । भाषक माध्यमसे सक्कु मेह्रिक ज्ञान, सीप, धारणाके लेनडेन हुइट । भाषक कारणले मनै लग्घ व डुर हुइठ । ज्याहोस व्यक्तिगत या व्यवसायिक […]

