दिप्तीशिखा चौधरी दंगीशरण २७, भदौ । पृथ्वी जनता मा.वि. मा अध्ययन गर्ने सपना डांगी सेनेटरी प्याड बनाउँन सिक्दै थिईन् । उनलाई यो तालीम नौलो लाग्दै थियो । प्याड बनाउँने तालीम सिक्न पाउँदा खुसी लागेको उनले बताईन् । ‘किशोरीहरुका लागि महिना महिनामा चाहिने सेनेटरी प्याड किनेर साध्य छैन, तालिम सिके अव […]

दिप्तीशिखा चौधरी दंगीशरण, २७ भदौ । पछिल्लो समयमा दंगीशरण गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षामा सुधारीदै गएको पाइएको छ । खस्किदै गएको शिक्षले विद्यालयमा बिद्यार्थीको संख्या घट्नुको साथै बिद्यालयहरु धरापमा पर्ने स्थितिको सिर्जना भएको सबैले आंकलन गरेका थिए । यसलाई मध्यलजरगर्दै दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान संगै बिद्यालयको भौतिक […]

घोराही, २६ भदौ ।घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा आज बालविकास मावीका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा बिषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको […]

चितवन, २२ भदौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएकाछन् । चितवनको सौराहास्थित होटल पार्कक इनमा शनिवार राति अवेरसम्म सम्पन्न भएको संघको चौथो राष्ट्रिय महाधिवेशनले दहितको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन अधिकृत लक्की चौधरीले जानकारी दिए । उनका अनुसार संघको महिला उपाध्यक्षमा […]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले थारु समुदायको महान पर्व अट्वारी को अवसरमा सम्पूर्ण थारु समुदालाई शुभकामाना व्यक्त गरेकिछिन । उनले अाफ्नो सचिवालय मार्फत भनेकिछिन्, -‘ विगतमा अट्वारी पर्वले सबै जातजाति, बर्ग, समुदायको विचमा मेलमिलाप र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै अाएको थियो र अहिले […]

वुटवल, १४ भदौ । मुख्यमन्त्री शंकर पोख्रेलले थारु समुदायको महान पर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदालाई शुभकामना सन्देश दिएकाछन् । उनले अट्वारीको पुर्व सन्ध्यमा एक विज्ञप्ती जारीगरि थारु समुदायको महानपर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकाहुन् । उनको विज्ञप्तीमा भनिएको छ, […]

घोराही, १४ भदौ । थारु समुदायको बडका अट्वारीको अवसरमा भोली भाद्र १५ गते दाङ, वाँके र वर्दियाका थारु समुदायलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले सार्वजनिक विदा बारे सूचना जारी गर्र्दै दाङ, वाँके र वर्दियाका थारु समुदायलाई […]

१३ भदौ। आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् । वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ । थारू समुदायमा […]

-छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि […]

भर्खरै प्रकासित