घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। […]

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको बताएकिछिन । सोमवार प्रतिनीधि सभाको वैठकमा बोल्दै चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारणले धेरै मानिस भ्रममा परेको बताउदै सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताएकी हुन् । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन […]

लखन चौधरी टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी […]

घोराही, ८ भदौं । सफल उद्यमी बन्नका लागि पहिला सीप सिक्नुपर्ने घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताएकाछन् । राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र गुलरियाले आयोजना गरेकोे २ दिने लघुउद्यम सम्वन्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो कुरामा जोड दिएकाहुन । यदि हामी साँच्चिकै सफल उद्यमी बन्न चाहन्छौ भने त्यसको […]

गजेन्द्र बोहोरा/मोहन जोशी घाँटीमा गम्छा अनि निधारमा ‘थरुहटरथारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने। त्यसपछि सम्बोधनका लागि उठेका भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा […]

घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो । सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि […]

टीकापुर, ७ भदौ । आज देखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। आज दिउसो देखि हुने सम्मेलनको उद्‍घाटन सत्र सुरु हुने कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुदैछ । तीनदिने सम्मेलनमा देशैभरिबाट थारुहरु आउने क्रम जारी रेको आयोजकले जनाएको छ। आयोजकको अनुसार शुक्रबार […]

कृष्णराज सर्वहारी गैल महिनाम अस्टिम्की विषयम विद्यावारिधि कर्ल । आपन छुट्ट पहिचान बनासेक्लक् सर्वहारी वरिष्ठ साहित्यकारके रुपमफे चिन्जैठ । दर्जनौ थारु भाषक् पोष्टा िनकारसेक्लक् सर्बहारी दुइ दशकठेसे पत्रकारिता पेशामआबद्ध बाट । हाल अन्नपुर्ण राष्ट्रिय दैनिकके कपि सम्पादकके रुपम कामकर्टि रलक् सर्वहारीसे विद्यावारिधि करबेरिक अनुभव ओ अस्टिम्की क विषयम करल बातचिट […]

थारु समुदायको महिलाहरुको महान पर्व भनेको ‘अष्टिम्की’ हो । श्रीकृष्णा जन्माअष्टमीको दिन थारु समुदायका महिलाहरुले ‘अष्टिम्की’ मनाउदै आएकाछन् । श्रीकृष्णा जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिका’ बाट भएको थारु सस्कृतविदहरुले भन्दै आइरहेकाछन । त्यसैगरि श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र […]

काठमाण्डौ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन् । उनले जन्माअष्टमीको अवसरमा फेसवुक मार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनहरु र परम्परागत देखि महान पर्वको रुपमा मनाउदै आएका थारु समुदायका महिलाहरुको […]

भर्खरै प्रकासित