अधिवक्ता रामशरण चौधरी पृष्ठभूमि : कुनै पनि देशको मुल कानून भनेको संविधान नै हो । नेपालले समेत संविधानलाई देशको मुल कानूनको रुपमा स्वीकार गरेको छ । नेपालको संवैधानिक विकासको क्रमलाई हेर्दा यो संविधान सातौं संविधानको रुपमा ग्रहण गरिएको छ । पहिलो संवैधानिक दस्तावेजका रुपमा राणा प्रधानमन्त्री पदम शमशेरका पालामा निर्मित […]
ब्यानर
काठमाण्डौ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन । उनले सामाजिक संजाल मार्फत संविधान दिवसको अवसरमा यस्तो शुभकामना दिइएकीहुन । ‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे र संसारका सामु उदाहरण प्रस्तुत गर्न हामी […]
घोराही, २ असोज । संंविधान दिवसको अघिल्लो दिन थारु समुदायका अगुवाहरुले नेपालको संविधान-२०७२ मा थारुहरुको अधिकारको विषयमा छलफल गरेका छन् । थारु कल्याणकारीणी सभा दाङको आयोजनमा विहिबार घोराहीमा ‘नेपालको संविधान २०७२ हाम्रो सरोकार’ भन्ने विषयमा उनिहरुले जिल्लाका सरोकारवाला, राजनीतिक दलका नेता, थारु अगुवा, महतावा, नागरिक समाज, वुद्धिजीवि तथा पत्रकारहरुको विचमा […]
काठमाडौं । सुकुम्वासीलाई जग्गा दिने भन्दा किन हाम्रो टाउको दुख्छ ? चुनावका बेला दिएको वाचा पूरा गर्न हामी किन आनाकानी गर्छौं ? ती गरिबहरुलाई देखेर हामीलाई किन टाउको दुख्छ ? यस्ता प्रश्न उठाएकी हुन् नेकपाकी सांसद् शान्ता चौधरीले । प्रतिनिधि सभामा भूमि विधेयक उपर बोल्दै शान्ताले भनिन्– ०७ सालदेखि नारा […]
घोराही, २ असोज । परिवार नियोजन दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर विहिवार घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिलाको स्वास्थ्यसँग जोडिएको प्रजननलाई जोड दिदै शाखाले महिलाको लामो अवधीको एवम छोटो अवधीको परिवार नियोजनको सेवा दिएको थियो । शिविरमा सहभागि महिलाहरुलाई डा. समिक्षा […]
घोराही, २ असोज । साइप्रसमा रहेका नेपालीहरुले नेपाली महिलाहरुलाई सहयोगका लागि सेफ हाउस सञ्चालनमा ल्याएकाछन् । आपतविपदमा परेका महिलाहरुको आपतकालीन समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले सेफ हाउस सञ्चालनमा ल्याएको हो । अप्ठ्यारोमा परेका महिला दिदीबहिनीहरुलाई सेफ हाउसमा राखेर समस्या समाधान गर्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको […]
घोराही, १ असोज । घोराही उपमहानगरपालिकाको नगर क्षेत्रभित्र विभिन्न वडामा ४ करोड बढि लगानीमा ११ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ । पानीको स्रोत बढाउन र कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले घोराही नगर क्षेत्रभित्र विभिन्न ठाउँमा कृत्रिम जलाशय निर्माण गरिएको घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराहीमा जनघनत्व […]
घोराही, १ असोज । डेंगु नियन्त्रणका लागि घोराही उपमहानगरले आजदेखि घोराही नगरक्षेत्र भित्र विभिन्न ठाउँमा औषधी छर्कने भएको छ । दाङमा डेंगुको संक्रमण बढ्दै गएपछि सचेतना अभियान चलाएको घोराही उपमहानगरले डेंगु नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बराबरको औषधी ल्याएको जनाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुसहित अन्य विभिन्न खाले रोग […]
घोराही, ३१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको अध्यक्षमा दिलकुमारी तिलिजा पुन चयन भएकी छिन् । आइतवर भएको साइप्रसको आठौं अधिवेशनले पुनलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । यसैगरि साइप्रसको उपाध्यक्षहरुमा अन्तेश रावत, जसमाया पुन र किस्मत पौडेल महासचिवमा कुप थापा, सचिवमा पुरनबहादुर मगर, कोषाध्यक्षमा दिनेश ढकाल चयन […]
आज राष्ट्रिय बाल दिवस । सर्वप्रथम बाल दिवसको अवसरमा सम्पूर्णमा शुभकामना छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन, भबिष्य हुन । त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो । बाल अधिकारको संरक्षणमा स्थानिय सरकार, सघ सस्था, बिद्यालय […]

