घोराही, २२ पुस । ‘नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धन, चलचित्रमा अब गुणात्मक परिबर्तन’ भन्ने मुल नारा सहित मंगलबार देखि दाङमा बुद्ध सरयु चलचित्र महोत्सव सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको चलचित्र महोत्सवको उद्घाटन प्रदेश ५ को सभामुख पूर्णबहादुर घर्तिले गरेकाथिए । तीनदिनसम्म चल्ने चलचित्र महोत्सव उद्घाटनमा […]
ब्यानर
घोराही, २२ पुस । यहि सातादेखि दाङको घोराहीमा सुरु हुने माघ साँस्कृतिक महोत्सव-२०७६ को तयारीलाई तिब्रता पारिएको छ । पुस २५ गते देखि २८ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार, स्टल निर्माण, स्टल बुकिङ, नाच दर्ता लगायत अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरील जानकारी दिए । उनका अनुसार […]
घोराही, २२ पुस । यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार […]
घोराही, २२ पुस । थारु समुदायको महान पर्व माघ आउन करिब एक साता बाँकी रहदा अहिले सिंगो दाङ माघमय बनिसकेको छ । माघको अवसरमा गाउँदेखि शहरसम्म माघ मिलन तथा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्ने होडबाजी सुरु भएको छ । पछिल्लो समयमा माघ विशेष साँस्कृतिक कार्यक्रमको लागि स्थानीय सरकारले नै बजेट […]
घोराही, २२ पुस । प्रदेश न. ५ को सरकारले माघ १ र २ गते माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको […]
घोराही, २० पुस । मुक्त कमलरी विष्णु चौधरी सहित सोह्र जनालाई माघ साँस्कृतिक महोत्सव–२०७६ मा सम्मान गरिने भएको छ । ‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटनको दिन विशेष सम्मान […]
दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक […]
घोराही २१ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बिमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रमको आयोजना गरी बिमा वापतको रकम हस्तान्तरण गरेको हो । घोराही १५ रतनपुर निवासी सिता प्रसाद चौधरीको साउदीमा कामको शिलशिलामा मृत्यु भएको थियो । चौधरीको परिवारले मृत्यु दावि भुक्तानी गरेपछि […]
घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले जनाएको छ । आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकार घोङघी, […]
घोराही, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँच बाट नौ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आइतबार विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताका लागि चार दलबाट ९ जनाको उम्मेदवारी दर्ता परेको हो । सत्तारुद दल नेकपा, नेपाली काँग्रेस, जनमोर्चा र समाजवादी पार्टीले उम्मेद्वारी दर्ता गराएकाहुन् । प्रदेश ५ […]

