कोरोना भाईरसः प्रशासनद्धारा दाङमा कुनैपनि भेला नगर्न अनुरोध

घोराही, २१ फागुन । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढन सक्ने भएकोले त्यसको रोकथाम, नियन्त्रण र सजगताको लागि जिल्लामा कुनै पनि भेला नगर्न सवैमा अनुरोध गरेको छ ।

केहि अवधिसम्म जिल्लामा अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन र महोत्सव जस्ता ठूलो संख्यामा मानिसहरुको जमघट हुने कार्य तत्कालका लागि नगर्नु नगराउन अनुरोध गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जिल्लाबासिलाई सतकर्ता अप्नाउन पनि विशेष अनुरोध गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित