फेरी थपिए ५ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

१ जेठ, काठमाडौं । आज विहान फेरी ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै नेपालमा स्रक्रमितको कुल संख्या २५० पुगेको छ ।

सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण पुष्ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयको अनुसार थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । आज विहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित