घोराही, १० चैत । पाँच नं. प्रदेश सरकार १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषदकोे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण कोष निर्णय लगत्तै कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणा गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर […]

१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा […]

दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाले विश्वभरी फैलदै आएको कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाबाट दिईने सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालीबाट सेवा दिईरहदा मानिसको भिडभाड हुने भन्दै सबै शाखाबाट दिईने सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले गाउँपालिकाबाट बाट दिईने सेवा […]

भर्खरै प्रकासित