बुनु थारु काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड -१९ ) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ […]

घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । […]

भर्खरै प्रकासित