घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । लकडाउनको पहिलो दिन अटेरी गरेको भन्दै ट्राफिक प्रहरीले ३५० सवारीसाधानलाई नियन्त्रणमा लिएकोथियो । लकडाउनको दोस्रो दिन घोराहीमा देखिएको केहि तस्विरहरु हेर्नुस् ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
२४ आश्विन २०७६, शुक्रबार २०:४८
क्यानडामा थारु हस्तकला प्रदर्शनी (फोटो फिचर)
-
१६ भाद्र २०७९, बिहीबार ०९:२८
विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित
-
९ भाद्र २०७९, बिहीबार १२:३३
भदौ १२ गते थारु समुदायको अट्वारी
-
२४ आश्विन २०७९, सोमबार १०:५६
दाङम नौ सिटके लाग ९० जहनके उम्मेदवारी, प्रतिनीधिसभा सदस्यम शान्ता चौधरी सहित ४४ ज
-
२४ श्रावण २०७९, मंगलवार १४:५६
भाषा ओ संस्कृतिके अभियान
-
२० बैशाख २०८०, बुधबार १५:००
प्रौढ शिक्षा अभियन्ताको मुख्यमन्त्री यात्रा