घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । लकडाउनको पहिलो दिन अटेरी गरेको भन्दै ट्राफिक प्रहरीले ३५० सवारीसाधानलाई नियन्त्रणमा लिएकोथियो । लकडाउनको दोस्रो दिन घोराहीमा देखिएको केहि तस्विरहरु हेर्नुस् ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
१ पुष २०७६, मंगलवार २०:४९
सुरक्षित मातृत्व सेवा भवनको शिलान्यास
-
२८ कार्तिक २०७८, आईतवार ०८:२६
एमाले दशौँ महाधिवेशन : ५० बढी जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट
-
१५ आश्विन २०८१, मंगलवार १६:५९
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हस्तान्तरण गर्यो पाँच लाख रूपैयाँको कर्जा बीमा रकम
-
२४ भाद्र २०७९, शुक्रबार २१:५२
खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको लागि लुम्विनी प्रदेश सरकारलाई ज्ञापन पत्र
-
२२ पुष २०७८, बिहीबार १९:३७
एमाले दाङको अधिवेशनको तयारी पुरा, अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने
-
२६ मंसिर २०७८, आईतवार १६:४९
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा तेजुलाल र उमाकान्तको प्रतिस्पर्धा