घोराही, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीयदलकी सचेतक शान्ता चौधरीले लकडाउनका कारण ग्रामिण क्षेत्रका भुमहिन, सुकुम्वासी, कमैया, कम्लरी, किसान, मजुदर बढि प्रभावित भएकोले उहाँहरुलाई विशेष प्राथमिक्तामा राखेर खाद्यन्न उपलब्ध गराउन स्थानिय सरकारलाई आग्रह गरेकिछिन् । उनले आफ्नो फेसवुक वालमा स्टाटस लेख्दै भनेकिछिन्, लकडाउनका कारण ग्रामीण क्षेत्र खासगरी […]
ब्यानर
घोराही, २६ चैत । लकडाउनका कारण छाक तार्न समस्या भएका अतिविपन्न घरपरिवारलाई स्थानिय सरकारले राहत वितरण गरिरहेपनि घोराही उपमहानरपालिका वडा नं. १७ का सुकुमबासीहरुले भने अझै सम्म कुनै राहत पाएकाछैनन् । लामो सयमसम्म लकडाउनका कारण अहिले छाक तार्न धौ धौ भइरहेको घोराही १७ का सुकुमबासी दशरथ दमाइले भने । सरकारले […]
सरस्वती सुब्बा यो समय संकटको समय हो । अहिले देश संकटमा छ । जनता संकटमा छन् । परिवार अनि ब्यक्ति अहिले निकै नै त्रासित देखिन्छन् । रोगले हरेक ब्यक्तिलाई त्राही त्राहिको अबस्थामा राखेको छ । भोक एकछाक एकदिन एकहप्ता टार्न सकिन्छ तर एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्ने रोग माथि […]
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु […]
बुटवल, २४ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन्। मुख्यन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो चौथो भिडियो संवाद हो । उनका अनुसार सोमवार भिडियो संवादमा […]
फूलहरुको देशमा मृत्यु भयले राज गर्दा कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ । मरुभुमिको देशमा पथ्थर सँग जुधिरहेका यी हातहरु लक्डाउनको घेराबन्दीमा सम्झिरहेछ देश प्रिया ती कोपिला र मुनाहरुलाई जोगाइराख्नु ल । फैलीरहेछ यो सम्या कठोर छ यो जँग उस्तै निष्ठुरी, एकाकार मुटुहरुलाई चुडाइदिन्छ […]
बुनु थारु काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड -१९ ) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ […]
घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । […]
घोराही, १० चैत । पाँच नं. प्रदेश सरकार १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषदकोे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण कोष निर्णय लगत्तै कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणा गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर […]
१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा […]

