घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ लाई भब्य रुपमा सम्पन्न गर्नका लागि युवा परिचालन समितिका संयोजक अशोक चौधरीको अध्यक्षतामा एकसय एक सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा भिम चौधरी, दुर्गा चौधरी, हिमलाल चौधरी, विकास चौधरी र सुशिला चौधरी रहेकाछन् । यसैगरि महोत्सव स्वयंसेवक परिचालनका लागि ७ […]

घोराही, १८ पुस । पुसको पहिलो सातादेखि घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकहरु खोज्दै घरदैलो अभियान चलाएकाछन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै उनिहरुको उपचारको लागि उपमहनगरपालिका भित्रका सवै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न यो बर्ष देखि घोराही उपमहागरपालिकाले बार्षिक नीति कार्यक्रममै राखेर यो अभियान […]

इन्दु थारु थारुहरुको संस्कृति जोगाउने कुरामा होस् या थारुहरुको पहिचानको आन्दोलनको कुरा वा टीकापुर विद्रोह वा १० वर्षे सशस्त्र द्वन्द्व किन नहोस्, थारु महिलाको यी सबैमा उत्ति नै महत्वपूर्ण योगदान रह्यो । जति योगदान भए पनि यो कुराहरु इतिहासमा कतै लेखिँदैन । कहीँकतै लेखिएको भए पनि यो पर्याप्त छैन । […]

घोराही, १६ पुस। थारू समुदायको सबैभन्दा ठूलो पर्व माघको अवसरमा  यहि पुस २५ देखि २८ गतेसम्म हुने माघ महोत्सवको व्यापक चहलपहल सुरु भएको छ । हरेक वर्ष गरिदै आइरहेको माघ महोत्सवका लागि यस वर्ष पनि थारु समुदाय उत्साहित छन् । गाउँ—गाउँमा मघौटा  नाचको चहलपहल सुरु भएको छ । यहि पौष […]

तुलसीपुर, १४ पुस । थारू समुदायको ठूलो पर्व माघलाई मध्यनजर गरि शनिबार पनि ब्यवसायिक रुपमा बजार खुल्ला गरिदिन थारू समुदायलृ आग्रह गरेका छन् । तुलसीपुर क्षेत्रमा क्रियाशिल थारू संघस्ंस्थाहरु र थारू अगुवाहरुले आज संयुक्त रुपमा माघ पर्वलाई लक्षित गरि पुसको २६ गतेसम्म शनिबार पनि ब्यवसायिक रुपमा बजार खोलि दिन तुलसीपुर […]

–छविलाल कोपिला बाबाकि सगर गैनु हाँ, मुरिया लहाने सखी ए हो, सेंडुर छुटल पानिघाट, सखी ए हो ! …….केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विषेशगीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको […]

तुलसीपुर,१२ पुस।  तुलसीपुरमा यही पौष २३ गते माघ महोत्सव हुने भएको छ । नमुना भुँइह्यार थान समिति तुलसीपुरको आयोजना एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं.३ को सह-आयोजनामा महोत्सव हुन लागेको हो। नमुना भुँइह्यार थान समिती तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा आज तुलसीपुरमा बसेको भेलाले थारू समुदायहरुको ठूलो पर्व माघलाई […]

घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले […]

–इन्दु थारू “माघ लहैलीसुरिक सिकार खैली रे हासखिय होमाघक पिली गुरीगुरी जार ।” माघ पर्वमा थारू समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारू फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे […]

तुलसीपुर, ९ पुस ।तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता […]

भर्खरै प्रकासित