घोराही, ३० मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल बिबाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिएकाछन् । बाल बिबाहले पार्ने शारिरीक र सामाजिक असरका बारेमा घर परिवार सँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उनको जोडथियो । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, […]

तुलसीपुर, ३० मंसिर।  श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका  विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको […]

घोराही, २६ मंसिर । घोराही उपमहानगरपालिका १७, का वडा अध्यक्ष खुशीराम चौधरीले सहकारीलाई उत्पादनमुखि बनाउनुपर्ने कुरामा जोडदिएका छन् । बुधबार घोराहीको चौघेरामा आयोजित डगर कृर्षि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उनले सामुहिक रुपमा व्यवसायि गर्नसकेमा सहकारीको कारोबार […]

घोराही, २४ मंसिर । थारु लोक संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएकाछन् । राष्ट्रपती भवन शितल निवासमा सोमबार भएको नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहको अवसरमा थारुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । नेपालको तराइ मधेशमा बोलिने थारु मातृभाषा साहित्यको […]

काठमाडौँ, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालको तर्फबाट पुरुष फुटबलमा नेपाल चौथो च्याम्पियन बनेको छ । मंगलबार दंशरथ रंगशालामा भएको पुरुष फुटबल खेलमा भुटानलाई २/१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान […]

शान्ता चौधरी तिमीले खाँदा टुलुटुलु हेर्नैपर्ने हुन्थ्यो मैलेआफ्नै बिगत संझिएर धेरै घायल हुन्छु अहिले । जब तिम्रो हातले मेरो झुपडीमा आगो बाल्योमेरो मनमा बिद्रोहको ज्वाला दनदन बल्न थाल्यो । आन्दोलनको मैदानमा मुक्तिको गीत गाएँबल्ल देखें बाहिरी संसार नयाँ जीवन पाएँ । शान्ता चौधरीको फेसबुकवाल बाट

तुलसीपुर, २२ मंसिर । तुलसीपुर उपमहनगरपालिका १८ स्थित गन्यारी कृषि सहकारीको संचालनक समितिको अध्यक्षमा लक्ष्मी चौधरी चयन भएकि छन् । आइतवार बिजौरीमा भएको सहकारीको चौथो अधिवेशनबाट चौधरीलाई सर्वसहमतिमा चयन गरिएको हो । त्यसैगरि सहकारी संचालक समितिको उपाध्यक्षमा सीता चौधरी, सचिवमा सम्झना चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी र सदस्यहरुमा अमृता चौधरी, अनिता […]

घोराही, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि दाङमा गठित पर्यटन प्रवर्द्धन समिति दाङले स्थानीय नारा तय गरेको छ । आइतबार घोराहीमा बसेको समितिको वैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो । यसैगरि बैठकले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउनका लागि […]

गीतसंगित म कैह्यासे लग्लि ? भिडियो टे अलि पहिलिहिसे खेल्ले रहु लेकिन गायन मे लागल चाहि ३ बरस हुइल । यी क्षेत्रम लग्ना खास उदेश्य का हो ? एकठो ते रहर हो औरे चाहि थारु समुदाय हे बिश्व ब्यापि चिन्है सेकम की कहिके लगल हो । आम्हिनसम अप्न कबिलाहुकनह्क बिचम […]

भर्खरै प्रकासित