कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’ इन्द्र डिसी उमेरको ‘ग्राफ’ उक्लिँदै थियो । त्यही बढ्दो ग्राफभित्र घोराही उपमहागरपालिका १६ का भुवन चौधरीले पहिलो खुसी फेला पारे, त्यो पनि एक दर्जन कपी, पेन्सिल र […]
विविध
घोराही, ३१ वैशाख । मंगलबार मात्रै नेपालमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलबार पहिलो चरणमा ५७ र दोस्रो चरणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैसंगै नेपालमा कोरोनो संक्रमितको संख्या २१७ पुगेको छ । मंगलभार पहिलो चरणमा […]
३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैसंगै नेपालमा कोरोनो संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९, रुपन्देहीका ९ कपिलवस्तुमा ८ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
कोरोना भाइरस (कोभिड-१९) के कारण विश्वक अधिकांस देश संकटके अवस्थाम पुगल बा । दिनप्रतिदिन कोरोना संक्रमितहुकन्के संख्या बहर्टि बा । दुई लाखसे ध्यार मनै कोरोनाके कारणले ज्यान गुमासेक्ल बाट । कोरोनासे बचक् लाग नेपाल सरकार गत चैत ११ गतेसे देशभर लकडाउन घोषणा जारी करल् । टबसे अइना जेठ ५ गतेसम […]
डा. दिनेश पौडेल चीनलाई जोड्ने गरी भारतले नेपालको दार्चुला जिल्ला हुँदै निर्माण गरेको सडक र कोरोना भाइरसको महामारीका बाबजुद केन्द्रीय स्तरको महत्वका साथ उक्त सडकको उदघाटन गरिनु नेपालको अस्मिता र स्वतन्त्रताका लागि आइपरेको सबैभन्दा ठूलो चुनौती हो । सुगौली सन्धिपछि नेपालको इतिहासमा देशको सिमाना जोगाउने सबालमा देखापरेको सबैभन्दा कठिन अवस्था […]
कपिलबस्तु, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।उनीहरू १८ […]
यो घर मेरो हो ।यो आङन मेरो हो ।तिमी मेरो,आङनलाई चिरेर डोजर चलाउने !तिमी मेरो,घरको चौकिदारलाई लात्ती लगाउने ! दक्षिण घर म छोरी दिंए ।उत्तर घर म मीत लगांए ।त के ?अरे, सम्धी,तिमी मेरो आङनमा डोजर चलांउछौ ?अरे मिट्वा,तिमी मेरो चौकीदारलाई लात्ती बर्साउछौ ? भोलि,मेरो आङनको बोटलाई,तिमी मेरो हो भन्छौ […]
चीनक वुहानम कोरोना भाइरस संक्रमण घटनाले विश्वम मनोसामाजिकरुपम हलचल लानल् । चीन कोरोना उप्पर बिजय हुइटि गैल् ब्यालम बिश्वक कैय डेसम फैल भिरल् । अमेरिकी ओ यूरोपेली डेसभर फैलब्याला एशियाक भारत हुइटि हमार ड्यास निपुग्ना ट कौनो सवाल निरह । जब अमेरिकी ओ यूरोपेली राष्ट्रन असिक हिलैल बा कलसे हमार […]
घोराही, ३ वैशाख । सिर्जनशिल युवा कृषि समुहद्धारा दंगीशरण गाँउपालिका-२, सरुवाडाँडा स्थित गरिएको व्यवसायिक तरकारी खेतिको अनुगमन गरिएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीको नेतृत्वमा गएको टोलीले सामुहिक रुपमाा भइरहेका तरकारी खेतिको बारेमा जानकारी लिएको हो । राष्ट्रिय युवा परिषद् समिति दाङ र दंगीशरण गाउँपालिको आर्थिक सहयोगमा करिब एक […]
दंगीशरण, २७ बैशाख । लकडाउन पछि दाङमा रगत अभाव भए पछि शनिबार दंगीशरण गाउपाँलिका वडा न. २, स्थित गाेल्टाकुरी स्वास्थ्य चाैकिमा एक कायर्त्रफम अायाेजना गरेर रक्तदान गरिएकाे छ । रक्तदान कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चाैधरीले अाफै रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । रक्तदानमा पालिकाकी उपाध्यक्ष पिमा खड्का, वडा […]

