लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् । शुक्रबार घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताएका हुन् । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित […]
विविध
थारु समुदायको माघ पर्व नजिकिएसंगैथारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमापुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् । यूएसएड, नागरिक सञ्चार सि.एस.एमको आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानकोआयोजनामा भएको […]
घोराही उपमहानगरपालिकाके नगर कच्हेरी व सोह्रवांँ अधिबेशन सुरु हुइल बा । सोमारक डिन्वा सुरु हुइलक नगर कच्हेरी व सोह्रवांँ अधिबेशनम नगर प्रमुख नरुलाल चौधरी मेरमेह्रिक प्रस्ताब पेश कर्लरलह । कच्हेरीम नगर प्रमुख चौधरी चालु आर्थिक बर्षक लाग स्विकृत कुछ योजना तथा कार्यक्रम संशोधन कैख रकमान्तर कर्ना प्रस्ताब पेश करल […]
घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाको न्यायीक समितिले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारका बारेमा टोल विकास संस्थाका पदाधिकारीहरुलाई जानकारी गराउने तथा न्यायीक समितिमा दर्ता गर्न सकिने उजुरी प्रकृतीका बारेमा अभिमुखिकरणलाई निरन्तरता दिएको हो । न्यायीक समितिले गत बर्ष पनि विभिन्न वडामा […]
केवी चौधरी ए साथी, एकछिन बिसाउनुस् न भारी यो चौतारीमा बसेर लालुपातेको फूलसंग धित मरुन्जेल बात मारौ परको त्यो उखुबारीमा पारिलो घामसंगै उखुको रस सरि प्रेमको अनुभूति गरौं प्लस र माइनसको दुःखद जन्जाल त्यागेर यादहरुको बिच्चबाट एउटा रुमानी कथा सम्झिदै वर्षौदेखि हराइरहेको कालपारे दाइलाई सम्झना गरौ हामीले खेलेका छुर […]
नेपाल पत्रकार महासंघके केन्द्रीय पदाधिकारीम पहिला फ्यारा थारु पत्रकार निर्वाचित हुइल बाट ।भर्खर हुइलक महासंघके चुनाउमसे केन्द्रीय सचिवम दाङ निवासी सबिन कुमार चौधरी ‘सविन प्रियासन’ निर्वाचित हुइलक हुइट । उहाँ महासंघके आदिवासी जनजाति कोटाके सचिव पदम निर्वाचित हुइल हुइट । देशभर एकसाथ तीन तहम हुइलक चुनाउमसे प्रियासन सहित ३० ज […]
थारु कल्याणकारिणी सभाके २३ औं राष्ट्रिय महाधिवेशनसे लौव कार्यसमिति चुन्गिल बा । सभाके महामन्त्रीम बर्दियाके मिनराज चौधरी निर्विरोध निर्वाचित हुईल बाट । महमन्त्रीम लौव निर्वाचित चौधरीसे थाकसके आगामी कार्ययोजना, भाविरणनीति लगायत समसामयिक विषयम लौव अग्रासन साप्ताहिकके सम्पादक सन्तोष दहितसे करल बातचिट प्रस्तुत बा । सब्से पहिला त महामन्त्रीम निर्विरोध निर्वाचित […]
निर्देशक अनुप चौधरीको थारु भाषाको चलचित्र ‘हमार कहानी’ को शुभ मुहुर्त मंसिर १७ गते लमही–३, उत्तर मजगाउँस्थित शिव मन्दिरमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले उक्त चलचित्रको शुभ मुहुर्त गरेका हुन् । सानबी फिल्म प्रोडक्सन धनगढीको पहिलो प्रस्तुति रहेको चलचित्रमा कृष्ण चौधरीको कथा पटकथा […]
अमेरिकी थारुहुकनके संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएन (टीएफए)से थारु विद्यार्थीहुकन छात्रवृत्ति डेना हुइल बा । नेपालम प्लस टु व स्नातक तहम अध्ययनरत थारु विद्यार्थीहुकन छात्रवृत्तिके लाग आवेदन डिहकलाग अर्जि कैल बा । मंसिर १६, अर्थात डिसेम्बर १ म अर्जिक कैलक छात्रवृत्ति अइना माघ २ गतेसम्म आवदेन डिह सेक्ना टीएफए जनैल […]
बरघर प्रणालीलाई जोगाइ राख्न महिला र युवाहरुको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । थारु साहित्य संस्कृति प्रतिष्ठान लमहीद्वारा लमहीमा आयोजित थारु समुदायको बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो जोड दिएका हुन् । बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्दा बरघर प्रणाली संकटमा पर्दै […]