सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा परिक्रमा गरिएको थियो। दंगालीहरुले झाँकीसहित उनको स्वागत गरे। मगर, थारु समुदायलगायत समुदायले आ–आफ्नो वेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, […]

दाङक मुख्य दुइ शहरम आब महोत्सव संचालन हुइटी बा । तुलसीपुर उद्योग वाणिज्य संघके आयोजनाम तुलसीपरम व दाङ चेम्बर अफ कर्मशके आयोजनाम घोराहीम महोत्सव संचालन हुइटी आइल बा । यी डुनु महात्सव स्थल भिट्टर व्यवसायिकके लाग मेरमेह्रिक सयौं स्टल ढैगिल बा । यी स्टल मध्य एक्ठो स्टल आब फे भाइरल […]

थारु राष्ट्रिय साहित्य सम्मेलन -२०८० तयारी अन्तिम चरणमा पुगेको छ । थारू लेखक संघको आयोजना तथा हौली परिवार सुनसरीको सहआयोजनामा हुन लागिएको ८ औं साहित्यक सम्मेलनको तयारी अन्तिममा पुगेको आयोजकले जनाएको छ । यहि माघ २६ र २७ गते सुनसरीको गढि २, गढदेव थानमा आयोजना हुन लागिएको साहित्यक सम्मेलन मा […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नोे सचिवालयमा तीन जना थारुलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री चौधरीले आफ्नो सचिवालयमा तीन थारु सहित नौ जनालाई नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइट https://ocmcm.lumbini.gov.np/pages/adviser मा उल्लेख भए अनुसार मुकुन्द गौतमलाई स्वकीय सचिव, गोपाल शर्मा भट्टराइलाई प्रेस संयोजक, हेमन्द्र खड्कालाई स्वकीय अधिकृतको […]

टेक्सास थारु समाज अमेरिकाले कार्यसमितिमा पूर्णता पाएको छ । समाजको सोमबार ह्यास्टेलमा भएको भेलामा दुई उपाध्यक्ष सहित कार्यकारिणी सदस्यलाई मनोनित गरेका हो । भेलाले उपाध्यक्षद्वमा गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरीलाई मनोनित गरेका समाजका महासचिव नेत्र सागरले जानकारी दिए । त्यस्तै कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम […]

जे एन सागर निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ ले पहिलो पटक मेयर कप फूटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । दर्शकले खचाखच भरिएको घोराहीको नवलपुर फूटवल मैदानमा रोचक खेल पस्किएर पनि वडा नं. १०, वडा […]

घोराही उपमहानगरपालिका–२ का हुमानाथ बिकलाई घरपरिवार पाल्नको लागि भारतमा मजदुरी गर्न जानुपथ्र्यो । साँझविहान छाँक टार्नको लागि हरेक वर्ष भारतमा मजदुरी गर्न पुग्नुहुन्थ्यो । पर्व मनाउन वर्षमा एक दुई पटक घर आउने हुमानाथको दैनिकी हिजोआज फेरिएको छ । मजदुरी गरेर परिवार पाल्ने हुमानाथलाई अहिले तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत […]

जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका  छन् । थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो ।  ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल […]

टेक्सास थारु समाज अमेरिकाको अध्यक्षमा राम चौधरी निर्वाचित भएकाछन् । समाजको दोस्रो साधारण सभाबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।   यस्तै सस्थाको सस्थाको वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी र महासचिवमा नेत्र सागर चौधरी निर्वाचित भएका हुन् । यस्तै सस्थाको कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला […]

अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् । सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान […]

भर्खरै प्रकासित