लीलाधर वली नेपाललाई अध्यात्म र योग विज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउनका साथै विश्व शान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन –२०८२ हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा आगामी असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको हो । अन्तर्राष्ट्रिय योग सम्मेलनमा भारत, […]
विविध
मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन लक्षित गरी २० दिने तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। मुक्त कम्लरी विकास मञ्चले तुलसीपुर उपमहानगरपालिका१५, १६ र १८ नम्बर वडाका ६ वटा समूहका १५ जना मुक्त कम्लरीलाई उक्त तालिम दिइएको हो । तालिममा सहभागी तुलसीपुर–१६ को माया चौधरी विगत तीन वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको […]
लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको […]
थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा […]
थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् । अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई […]
कबिता जिन्गि…… भुँख, पियास ओ गन्तब्य रह पर्ठा जिन्गि म , घाम, पानी ओ जार सह पर्ठा जिन्गि म, कबु सिटरी बयाल, कबु आँधी घुघु मैयाँ, सम्मान ओ ढरम रह पर्ठा जिन्गि म ।
सरकारसे २५ वर्षआघ कमैया मुक्तिके घोषणा करबेर बर्दिया गेरुवा गाउँपालिका-३, गणेशपुरके प्रेमबहादुर थारू फे कमैयासे मुक्त हुइल । मुक्त कमैयाह पुनःस्थापना करबेर २०५८ असार १८ म प्रेम तीन कट्ठा जग्गाके लालपुर्जा पैल । तर लालपुर्जाम उल्लेख कर्लक जग्गा आम्हिनसम निपैल हुइट । “लालपुर्जा त पैनु, तर, आम्हिनसम जग्गा निपैल हुँ, […]
मच्छि मर्ना हेल्का, जाल, खोंग्या, डेल्या, शिकार खेल्ना धनुष, लुगा ढर्ना भौकी, भौका व ढक्या । अस्टक बैस्ना बेर्री, खटौली, सुटबेर आराम कर्ना, ढच्या गोन्द्री, धान ढर्ना डेह्री, कुठली व डुल्हादुलही बोक्ने ड्वाला लहरै ढैल बा । ओस्टक सँगसँगै पन्ज्र अङनम थारू रज्वा दंगीशरणके आकृति व घोडाघोडीको मूर्ति । खल्वम मच्छि मर्टिरलक पन्ज्र […]
घोराही उपमहानगरपालिकासे आगामी आर्थिक बर्ष २०८२-८३ का लाग नीति तथा कार्यक्रम अन्ल बा । सोमारक डिन्वा उपमहानगरपालिकासे आह्वान कर्लक १७ औँ अबिधेशनम आगामी आर्थिक बर्षक लाग नीति तथा कार्यक्रम अन्लक हो । नगरसभाके अध्यक्ष एवं नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक बर्ष २०८२-८३ के लाग नीति तथा कार्यक्रम नगरसभाम प्रस्तुत कर्लरलह […]
मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालिम दिइएको हो। मुक्त कम्लहरीलाई आयआर्जन तथा आत्मनिर्भर बनाउनमा सहयोग गर्ने उद्देश्यले मुक्त कम्लहरीलाई तालिम दिएको मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो […]

