नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको बताउनुभयो । चौधरीले जनजाति आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा […]

मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक […]

बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगञ्जको भेरी […]

अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः केशब गिरी निर्वाचित हुनुभएको छ । घोराहीमा भएको महासंघको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महासंघको उपाध्यक्षमा राजेन्द्र चौधरी, महिला उपाध्यक्षमा ममता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासंघको सचिवमा खड्ग बहादुर डाँगी, उपसचिवमा बेलमति रावत र कोषाध्यक्षमा […]

भुवन चौधरी गोंरी डर्नाबाबा मोहनलाल उपाध्याय पौडेल व डाई जयन्ताउपाध्यायके क्वारम दशठो सन्तान मध्ये सबसे छोट्का सन्तानके रुपमविक्रम संम्वत २००१ साल पुस २७ गते दाङ जिल्लक तबहेक धर्ना गाउ विकास समितिके वडा नं २ सिसैपुर गाउँम जर्मलक नेत्रलाल अभागी छुटीमसे बरा तेज व चलाख रलह । हाइस्कुल पह्रबेरसे जो पहर्ना […]

दाङ, बैशाख १२ गते । मुक्त कम्लहरी सशक्तीकरण परियोजना अन्तर्गत महिला समुह दाङको अध्यक्षमा बिनिता चौधरी चयन हुनुभएको छ । शुक्रबार घोराहीमा भएको मुक्ति कम्लहरीहरुको भेलाले बिनिताको नेतृत्वमा सात सदस्यीय महिला संजाल समुह गठन भएको मुक्त कमलरी विकास मंचकी पुर्व केन्द्रीय अध्यक्ष मंजिता चौधरीले जानकारी दिनुभयो । समुहको उपाध्यक्षमा सुमन […]

घोराही १ स्थित किचनी दह स्थित मातेश्वर मन्दिर संचालन एवं व्यवस्थापन समितिको अध्यक्षमा बुद्धि विनोद पाण्डेय चयन हुनुभएको छ । शनिवार बसेको मन्दिरको व्यवस्थान समितिको भेलाले पाण्डेयलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै समितिको सचिवमा केशव राना, कोषाध्यक्षमा गुरुप्रसाद पौडेल चयन हुनभएको छ । यस्तै सदस्यमा डिलाराम भुसाल, लेखनाथ […]

पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र संस्कृतिको प्रवर्द्धन र […]

अध्यक्ष रञ्जिता श्रेष्ठलाई बेवास्ता गरेर रेशम चौधरी सीके राउतसँग मिल्न खोजेपछि जनमत र नाउपाको एकता प्रक्रिया अड्किएको छ। आन्तरिक विवादले चर्चामा रहँदै आएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पछिल्लो समय एकताको विषयले फेरि चर्चामा ल्याएको छ। दुवै दलबीच एकीकरणका लागि छलफल पनि चलिरहेको छ। बर्दिबासमा सम्पन्न सीके […]

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् ।   आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको […]

भर्खरै प्रकासित