नेकपा एमालेको पोलिट ब्युरो सदस्यको चार थारुको नाम प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको नाममा दाङका शान्ता चौधरी, नरुलाल चौधरी, परासीका बैजनाथ चौधरी, कैलालीका नारदमुनी चौधरी र उदयपुरकी मन्जु कुमारी चौधरीको नाम रहेको छ । ९९ सदस्यीय पोलिटब्यूरोमा पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् […]

  घोराही उपमहानगरपालिकाके नगरप्रमुख नरुलाल चौधरी एमालेके दशौं राष्ट्रिय महाधिवेशनमसे सर्वाधिक मत लान्क केन्द्रीय सदस्यम निर्वाचित हुइल बाट । नेकपा एमाले दांगके इन्चार्ज समेत रलक चौधरी १७५३ लान्क पहिला फ्यारा केन्द्रीय सदस्यम निर्वाचित हुइल । चौधरी यिहिसे आघ फे केन्द्रीय सदस्य रलह । तर, उ ब्याला चौधरी मनोनितम केन्द्रीय सदस्य […]

घोराही, १३ अगहन । नेकपा एमालेके दशौं राष्ट्रिय महाधिवेशनमसे दाङके शंकर पोख्रेल महासचिवम निर्विरोध निर्वाचित हुइल बाट । लुम्विनी प्रदेशके प्रथम मुख्यमन्त्री समेत रलक पोख्रेल यिहिसे आघ नेकपा एमालेके केन्द्रीय स्थायी कमिटिके सदस्य रलह । विद्यार्थी राजनीतिसे सुरु कर्लक पोख्रेल अनेरास्ववियके केन्द्रीय अध्यक्षठेसे पार्टीके महासचिव सम पुग्लक नेता पोखे्रल बैचारिक व जबजके ब्याख्याताके […]

आभास बुढाथोकी जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको […]

नेकपा एकीकृत समाजवादीका युवा नेता मेटमणी चौधरी आज मन्त्री बन्दैछन् । समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालले मेटमणी चौधरीलाई दोस्रो नम्बरमा राखेर आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधामन्त्री शेरवहादुर देउवालाई बुझाएको नेकपा समाजवादी ले जनाएको छ । नेकपा समाजवादीका अनुसार मन्त्रीका लागि विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, […]

  टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट/थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने बताएको छ । रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता/कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको नेपाल प्रेस डटकमले यो खवर छापेको छ । थरुहट/थारुवान संघर्ष समितिका अध्यक्ष […]

    हिमलाल चौधरी डानु डाडा हेनरि भालि डेओरि नोओरि सखिर डानुरि डा डाडा रिउनारि करिले । टोहि मै समिह्रौ र आपन सरासटि सखिर सरासटि बैठ गिड रि मोर आ । टोहि मै समिह्रौ रआपन ढनुखा सखिर हमार मेरहरियक करहो रक्षिया । टोहि मै समिह्रौ र पञ्चो भुइहार डिउटा सखिर हमार मेरहरियक करहो […]

काठमाण्डौं, १८ असोज । थारु आयोगले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगबाट बर्षभरि गरेको क्रियाकलाप, गतिविधी र सरकारलाई गरेको विभिन्न सिफारिस उल्लेख गरि आइतबार दिन राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेकाहुन् । प्रतिवेदनमा टीकापुर आन्दोलनलाई राजनीतिक रुपमा समाधान गरिनुपर्ने, […]

काठमाडौं, १८ कुवाँर । आदिवासी जनजाति नेता राजकुमार लेखी नेकपा (एमाले) म प्रवेश कर्ल बाट । ललितपुर गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रम नेकपा एमालेक विधान महाधिवेशनके समापन कार्यक्रमम लेखि सहित पचपन्नज नेता तथा कार्यकताहुक्र प्रवेश कर्लक नेकर्पा एमालेके संसदीय दलके सचेतक शान्ता चौधरी जनैली । उहाँके अनुसार पार्टि प्रवेशम नेपाली […]

घोराही, १५ असोज । सिकलसेल प्रभावित परिवारकाका सदस्यहरुले आफुहरुले सिकलसेल उपचारको लागि राज्यबाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेकाछन् ।  ग्रामिण महिला उत्थान केन्द्र घोराहीद्धारा आयोजित सिकलसेल प्रभावित परिवारका समस्या र समाधानको उपायहरु विषयक कार्यक्रममा यस्तो कुरा बताएका हुन् । स्थानिय सरकारबाट पाँच हजार बाहेक अरु कुनै सेवा सुविधा […]

भर्खरै प्रकासित