–इन्दु थारू “माघ लहैलीसुरिक सिकार खैली रे हासखिय होमाघक पिली गुरीगुरी जार ।” माघ पर्वमा थारू समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारू फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे […]

सुशील चौधरी निरन्तर राजनीतिक संक्रमणकालका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा गतिलिन नसेकेको हाम्रो देश, संविधनासभाबाट संविधान निर्माण र २०७२ असोज ३ गते घोषित भएर लागु आएपछि मुलुकले गति लिएको छ । समावेशी सिद्धान्त सहितको सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानले अंगिकार गरेको छ । लामो समयसम्म एकात्मक […]

पुरुब झापासे पच्छिउँ कैलाली कंचनपुुरसम् थारु समुदायक बसाइ बा लेकिन पूर्वेली थारुसे पश्चिमेली थारु समुदायम डेवारी मनाजाइठ । थारुहुक्र डेवारी विशेष कैख लक्ष्मी पुजाक दिन मन्ठ । चितवनसे पच्छिउँक थारुहुक्र डेवारी मनैठ । सक्कुजन थारु रलसेफे डेवारी आपन थर अनुसार डिउँटामाटा पुज्ना कर्ठ । पच्छिह्वाँ ढेउर थारु दहित, चुकाहा, कुसुम्या, […]

केवि चौधरी धर्ती र आकाशदुइटा संसारबेग्लै सपना दुबैको,जोडिएका छनकेबल तिनैइन्द्रेणी रंगहरुलेजुनि जुनिकोकसम खाएर । समयको दिलमा बसिसेल्फी खिच्दैआकार खोज्दैछनदुबैजना,निराकार र तरलमन बोकेरउनै सपनाको इन्द्रेणीहरुमा। एक निमेषकोरंगिन सोंचलेजिन्दगी रंगहिन हुंदा,फेरिपनि उनैइन्द्रेणी रंगलेबास मागेकै छधर्तीमा,आकाश उसैगरिछोपेर धर्तिसपनाको खेती गरेकै छ । सपनाहरुकहिले राता देखिन्छनकहिले पहेंलोर हरियो पनि,उस्तै धर्ती र आकाशअबिछिन्न आम्ने साम्ने […]

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय […]

कृष्ण समर्पण अप्न हाकिम से कब्बुकाल ग¥यावा पाईल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरईलसे अप्न ह कसिन लाग्ट ? ओसिक ग¥यावा पाईबेर अप्ने रिसले चुरचुर ओ लाल क¥या होजाई ठुईबी ना ? भिट्टर– भिट्टर मुरमुर्याई ठुईबि ओ हाकिम ह कस्के मुकैमुक्का डेनास लागठुई ना ओ कनास […]

अधिवक्ता रामशरण चौधरी पृष्ठभूमि : कुनै पनि देशको मुल कानून भनेको संविधान नै हो । नेपालले समेत संविधानलाई देशको मुल कानूनको रुपमा स्वीकार गरेको छ । नेपालको संवैधानिक विकासको क्रमलाई हेर्दा यो संविधान सातौं संविधानको रुपमा ग्रहण गरिएको छ । पहिलो संवैधानिक दस्तावेजका रुपमा राणा प्रधानमन्त्री पदम शमशेरका पालामा निर्मित […]

केवि चौधरी हर साल कुवाँर (असोज) ३ गतेक् डिन्वा संविधान दिवस मनाजाइठ । असौंफे सरकारी गैरसरकारी तह ओ कार्यालयहुक्र संविधान दिवस मनैना तयारी कैरख्ल । वस्तक बहुट संघसस्था संविधान दिवस आंशिक रुपम मनैना अस माझधार म बट कलसे विभिन्न जातिय संघसस्था ओ राजनैतिक दलहुक्र बहिस्कार कैख कर्या डिनके रुपम मनैना निर्णय […]

आज राष्ट्रिय बाल दिवस । सर्वप्रथम बाल दिवसको अवसरमा सम्पूर्णमा शुभकामना छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन, भबिष्य हुन । त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो । बाल अधिकारको संरक्षणमा स्थानिय सरकार, सघ सस्था, बिद्यालय […]

-छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि […]

भर्खरै प्रकासित