कोरोना भाइरस (कोभिड- १९) यो एक संक्रामक रोग हो । यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानामा पहिचान गरिएको थियो र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको छ, जसको परिणाम स्वरुप २०१९ देखि हाल अहिले २०२० सम्म यस कोरोना भाइरस महामारी बाट आज विश्व नै आक्रान्त भएको […]

कृष्ण समर्पणहाकिम से कब्बुकाल अप्न गारि पाइल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरइलसे अप्न ह कसिन लागट ? ओसिक गारि पाइबेर अप्ने रिसले चुरचुर ओ लाल कर्या हो जाइठुइीब ना ? भित्र भित्र मुरमुर्याइ ठुइबि ओ हाकिम ह कस्के भित्र भित्र मुक्कैमुक्का डेनास लागठुइ । ओ, […]

यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । […]

सरस्वती सुब्बा यो समय संकटको समय हो । अहिले देश संकटमा छ । जनता संकटमा छन् । परिवार अनि ब्यक्ति अहिले निकै नै त्रासित देखिन्छन् । रोगले हरेक ब्यक्तिलाई त्राही त्राहिको अबस्थामा राखेको छ । भोक एकछाक एकदिन एकहप्ता टार्न सकिन्छ तर एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्ने रोग माथि […]

बुटवल, २४ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन्। मुख्यन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो चौथो भिडियो संवाद हो । उनका अनुसार सोमवार भिडियो संवादमा […]

१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा […]

महेश थारु मुलुक यतिबेला न्याय र अन्यायको कठघरामा उभिएको छ । एकातिर वर्षौंदेखि उत्पीडन,उपेक्षा र अन्यायमा रहेका जनता राज्यबाट न्याय खोजिरहेका छन् । अर्कोतिर राज्य उत्पीडित जाति, वर्ग र समुदायको पहिचान, हकअधिकार, आत्मसम्मानको बदला अन्याय र निरंकुशता लादिरहेको छ । विगतका दशकमा देशमा अनेकौं राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भए, […]

उर्मिला गम्वा थारू रितिरीवाज भन्ने कुरा हरेक समाजमा समुदाय अनुसार फरक फरक भएको पाउँछौं । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल बहुभाषा, बहुसंस्कृति, रितिरीवाज,परम्परा भएको देश हो । हरेक जाति विशेषताको आफ्नै खालको रहनसहन भएको कारणले गर्दा नै नेपाललाई विविधतामा एकता भएको देशको रुपमा पनिचिनिन्छ । जसमध्यको थारु समुदाय पनि यस […]

इन्दु थारु थारुहरुको संस्कृति जोगाउने कुरामा होस् या थारुहरुको पहिचानको आन्दोलनको कुरा वा टीकापुर विद्रोह वा १० वर्षे सशस्त्र द्वन्द्व किन नहोस्, थारु महिलाको यी सबैमा उत्ति नै महत्वपूर्ण योगदान रह्यो । जति योगदान भए पनि यो कुराहरु इतिहासमा कतै लेखिँदैन । कहीँकतै लेखिएको भए पनि यो पर्याप्त छैन । […]

–छविलाल कोपिला बाबाकि सगर गैनु हाँ, मुरिया लहाने सखी ए हो, सेंडुर छुटल पानिघाट, सखी ए हो ! …….केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विषेशगीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको […]

भर्खरै प्रकासित