वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ […]

सुशील चौधरी समुदायमा एककिसिमको भ्रम छरिएको छ, ‘अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।’ यो दृष्टि भ्रमलाई तोड्नका लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको […]

जोगेठ्वा सोम डेमनडौरा मेरो सरकार,मैले मतदान गरें, र यो सरकार बन्यो । तिमी जित्यो, सत्ता प्राप्त गर्यो । सत्तासँगै सर्वाधिकार पनि । राज्य चलाउनका लागी सरकार । मैले तिमीलाई भोट दिएर जिताएको र सरकारम उभ्याउनका लागी सक्षम बनाएको हुनाले तिमीलाई प्रश्न गर्ने मेरो अधिकार होला भनेर आज प्रश्न गर्दैछु । […]

शान्ता चौधरी कोरोना भाइरसको महामारीले बिश्व आतंकित छ र नेपाल पनि यो आतंकबाट अछुतो रहने अवस्था रहेन । लाखौं मानिसहरु संक्रमित छन् भने हजारौं लाखौँको ज्यान लिइसकेको यो महामारीले आर्थिक रुपमा पनि ठूलो कठिनाइ ल्याउने निश्चित प्राय नै छ । हाम्रो देशलाइ यो महामारीले ठूलो चुनौती थपिदिएको छ । सानो […]

सुशील चौधरी अब कहिलेसम्म विपत्तिमा मानवताको चित्कार सुन्नु पर्ने नियति कायम राख्ने ? विपत व्यवस्थापन मानवतामुखी बनाउन हामीले कहाँनेर कमजोरी गर्दैछौं ? हामीले हालसम्म प्राप्त गरेको वैभवता, मानवीय मुल्य, समभावहरु हाम्रा पीडा दुर गर्नपर्याप्त छैन भने, अब हामीले के कस्तो कदम चाल्नु पर्दछ भन्ने यक्षप्रश्नमा मथिंगल खियाउनु पर्छ की ? […]

डा. दिनेश पौडेल चीनलाई जोड्ने गरी भारतले नेपालको दार्चुला जिल्ला हुँदै निर्माण गरेको सडक र कोरोना भाइरसको महामारीका बाबजुद केन्द्रीय स्तरको महत्वका साथ उक्त सडकको उदघाटन गरिनु नेपालको अस्मिता र स्वतन्त्रताका लागि आइपरेको सबैभन्दा ठूलो चुनौती हो । सुगौली सन्धिपछि नेपालको इतिहासमा देशको सिमाना जोगाउने सबालमा देखापरेको सबैभन्दा कठिन अवस्था […]

चीनक वुहानम कोरोना भाइरस संक्रमण घटनाले विश्वम मनोसामाजिकरुपम हलचल लानल् । चीन कोरोना उप्पर बिजय हुइटि गैल् ब्यालम बिश्वक कैय डेसम फैल भिरल् । अमेरिकी ओ यूरोपेली डेसभर फैलब्याला एशियाक भारत हुइटि हमार ड्यास निपुग्ना ट कौनो सवाल निरह । जब अमेरिकी ओ यूरोपेली राष्ट्रन असिक हिलैल बा कलसे हमार […]

कोरोना भाइरस (कोभिड- १९) यो एक संक्रामक रोग हो । यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानामा पहिचान गरिएको थियो र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको छ, जसको परिणाम स्वरुप २०१९ देखि हाल अहिले २०२० सम्म यस कोरोना भाइरस महामारी बाट आज विश्व नै आक्रान्त भएको […]

कृष्ण समर्पणहाकिम से कब्बुकाल अप्न गारि पाइल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरइलसे अप्न ह कसिन लागट ? ओसिक गारि पाइबेर अप्ने रिसले चुरचुर ओ लाल कर्या हो जाइठुइीब ना ? भित्र भित्र मुरमुर्याइ ठुइबि ओ हाकिम ह कस्के भित्र भित्र मुक्कैमुक्का डेनास लागठुइ । ओ, […]

यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । […]

भर्खरै प्रकासित