कात्तिक १८, काठमाडौं । रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो। अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल […]
Blog
तुलसीपुर, १६ कार्तीक । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले समाजवाद उन्मुख शिक्षा प्रणाली मात्र नभएर नयाँ शैक्षिक पद्धति मार्फत बहुभाषीक शिक्षा प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । यसका लागि सबै एक अर्का संग सहकार्य गर्नुपर्ने मेयर पाण्डेयले वताए । शिक्षा प्रणाली परिवर्तन गरेर मात्र समाज रुपान्तरण गर्न सकिने र सो […]
पुरुब झापासे पच्छिउँ कैलाली कंचनपुुरसम् थारु समुदायक बसाइ बा लेकिन पूर्वेली थारुसे पश्चिमेली थारु समुदायम डेवारी मनाजाइठ । थारुहुक्र डेवारी विशेष कैख लक्ष्मी पुजाक दिन मन्ठ । चितवनसे पच्छिउँक थारुहुक्र डेवारी मनैठ । सक्कुजन थारु रलसेफे डेवारी आपन थर अनुसार डिउँटामाटा पुज्ना कर्ठ । पच्छिह्वाँ ढेउर थारु दहित, चुकाहा, कुसुम्या, […]
तुलसीपुर,९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको नमुना भुँइह्यार थान प्राङ्गणमा थारु समुदायको साझा सभाहल बनाउन विभिन्न गाउँका अगुवा,महटावा लगायत विभिन्न व्यक्तिहरु लागि परेका छन्। नमुना भुँइह्यार थान समितीको आयोजनामा शनिबार भएको सभाहल निर्माणका लागि छलफल एवं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नेवक्ताहरुले तुलसीपुर क्षेत्रमा थारू समुदायको पहिचान र संस्कृति […]
शिवु खनाल देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको […]
कात्तिक, ८ रौतहट । राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई अनुसन्धानका लागि अदालतले थप ८ दिन म्याद थपेको छ । थप अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको […]
घोराही, ७ कात्तिक । घोराही उपमहनगरपालिकाका उप–प्रमुख सिता न्यौपानेले पछाडि परेका समुदायहरुको जिवन स्तरलाई माथि उठाउनमा ग्रामिण महिला उत्थान केन्द्रले महत्वपूर्ण भुमिका खेलिरहेको बताएकिछिन् । विहिबार घोराहीमा आयोजित ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएकिहुन् । विशेषगरि केन्द्रले ग्रामिण महिलाहरुलाई सक्षम बनाउदै उनिहरुको आर्थिक […]
घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]
घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा […]
घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी […]

