Blog

घोराही, २५ पुस । माघ साँस्कृतिक महोत्सव २०७६ शुक्रवार देखि सुरु भएको छ । चारदिनसम्म चल्ने माघ महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निस्राउ निकालेर उद्घाटन गरेकाथिए । ‘सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ कना मुल […]

दंगीशरण, २४ पुस । प्रदेश सभा सांसद विमला वलीले नागरीकहरुलाई स्वास्थ्य सेवा बाट बञ्चित हुन नदिन स्वास्थ्य सेवाको क्षेत्रमा आफुले पहल गर्ने बताएकि छिन् । प्रभावकारी स्वास्थ्य सेवाका लागि भौतिक रुपमा आवश्यक कुराको समाधान गर्ने सांसद वलीले बताईन् । दंगीशरण ५ डाडागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्दको उद्घाटन गर्दै सांसद वलीले […]

तुलसीपुर, २४ पुस । तुलसीपुर ५ जबरपुरमा स्थित नमुना भुइँह्यार थान (ठन्वा) को परिसरमा करिब ७० लाखमा सुविधा सम्पन्न बहुआयामिक सभाहल निर्माण हुने भएको छ । थारुहरुको मौलिक पहिचान झल्किने गरि निर्माण हुन लागेको बहुआयामिक सभाहलको बुधवार शिलान्यास गरिएको छ । नमुना भुह्यार थानको आयोजनामा तथा थारु कल्याणकारिणी सभा क्षेत्र […]

तुलसीपुर, २३ पुस ।प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले सांस्कृतिक विकासले मात्रै देशको विकास हुने भएकोले थारु समुदायको मौलिक कला, संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिएकाछन् । बुधबार तुलसीपुरको जबरपुरमा आयोजित क्षेत्रस्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन । थारु समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति भएता […]

उर्मिला गम्वा थारू रितिरीवाज भन्ने कुरा हरेक समाजमा समुदाय अनुसार फरक फरक भएको पाउँछौं । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल बहुभाषा, बहुसंस्कृति, रितिरीवाज,परम्परा भएको देश हो । हरेक जाति विशेषताको आफ्नै खालको रहनसहन भएको कारणले गर्दा नै नेपाललाई विविधतामा एकता भएको देशको रुपमा पनिचिनिन्छ । जसमध्यको थारु समुदाय पनि यस […]

घोराही, २२ पुस । ‘नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धन, चलचित्रमा अब गुणात्मक परिबर्तन’ भन्ने मुल नारा सहित मंगलबार देखि दाङमा बुद्ध सरयु चलचित्र महोत्सव सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको चलचित्र महोत्सवको उद्घाटन प्रदेश ५ को सभामुख पूर्णबहादुर घर्तिले गरेकाथिए । तीनदिनसम्म चल्ने चलचित्र महोत्सव उद्घाटनमा […]

घोराही, २२ पुस । यहि सातादेखि दाङको घोराहीमा सुरु हुने माघ साँस्कृतिक महोत्सव-२०७६ को तयारीलाई तिब्रता पारिएको छ । पुस २५ गते देखि २८ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार, स्टल निर्माण, स्टल बुकिङ, नाच दर्ता लगायत अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरील जानकारी दिए । उनका अनुसार […]

घोराही, २२ पुस । यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार […]

घोराही, २२ पुस । थारु समुदायको महान पर्व माघ आउन करिब एक साता बाँकी रहदा अहिले सिंगो दाङ माघमय बनिसकेको छ । माघको अवसरमा गाउँदेखि शहरसम्म माघ मिलन तथा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्ने होडबाजी सुरु भएको छ । पछिल्लो समयमा माघ विशेष साँस्कृतिक कार्यक्रमको लागि स्थानीय सरकारले नै बजेट […]

घोराही, २२ पुस । प्रदेश न. ५ को सरकारले माघ १ र २ गते माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको […]

भर्खरै प्रकासित