घोराही, १० चैत । पाँच नं. प्रदेश सरकार १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषदकोे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण कोष निर्णय लगत्तै कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणा गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर […]
Blog
१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा […]
दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाले विश्वभरी फैलदै आएको कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाबाट दिईने सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालीबाट सेवा दिईरहदा मानिसको भिडभाड हुने भन्दै सबै शाखाबाट दिईने सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले गाउँपालिकाबाट बाट दिईने सेवा […]
दंगीशरण, ६ चैत्रदंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन […]
दंगीशरण ६, चैत्र।दंगीशरण गाउँपालिकाले विपद व्यवस्थापन न्यूनिकरणका लागि विविध कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै पनि बेला कोरोना संक्रमित हुन सक्ने भन्दै सचेतना प्रदान गर्ने, पर्चा, पम्प्लेट टास्ने, सभा, भोज, भतेर नगर्ने गरेको थाहा पाएमा रोक्ने […]
दंगीशरण, २३ फाल्गुन । दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमणबाट बच्नका लागि केहि अवधिसम्म अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन नगर्ने भएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि पालिकाले दंगीशरण गाउँवासीलाई सचेत रहन अनुरोध गर्दै भेला भोजभतेर जस्ता […]
घोराही, २१ फागुन । घोराही उपमहानगरपालिकाले बालबालिकालाई दादुरा रुबेलाको खोप अनिवार्य लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ । उपमहानगरको स्वास्थ्य शाखाले बुधबार नगर स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरि फागुन २९ देखी चैत्र ७ गते सम्म ९ महिना देखी ५ बर्ष मुनिका सबै बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाउन आग्रह गरेको […]
घोराही, २१ फागुन । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढन सक्ने भएकोले त्यसको रोकथाम, नियन्त्रण र सजगताको लागि जिल्लामा कुनै पनि भेला नगर्न सवैमा अनुरोध गरेको छ । केहि अवधिसम्म जिल्लामा अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन र महोत्सव जस्ता ठूलो संख्यामा मानिसहरुको जमघट […]
घोराही, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुइदिने बन्दको कारण दाङको जनजीवन प्रभावित भएको छ। सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइ सहित १४ वुँदे माग गर्दै आज मंगलबार र बुधबार आमहड्तालको आह्वान गरेको छ । आमहड्तालका कारण घोराही, तुलसीपुर र लमही लगायतका मुख्य बजार, उद्योग, शिक्षण संस्था, यातायात […]
विश्वके इतिहासम मेरमेह्रिक भाइरस निकर्ख महामारीके रुप लिहल बात सुन्टी रहल हो । यी साल गैल एक महिना इहोंर चिनके बुहान प्रान्तसे सुरु हुइल कोराना भाइरस अर्थात (कोभिड–१९) के कारणसे चिनम केल आज लगभग तीन हजार मनै मुअल समाचार आइल बा । विश्वभर ६० से ढ्यार देशम फेल स्याकल यी भाइरसके कारण […]

