Blog

काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयको् अनुसार उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना संक्रमित भेटिएको […]

यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । […]

घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् । […]

काठमाण्डौ, २ वैशाख । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १२ दिन थप गरेर वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि जारी लकडाउन दोस्रो पटक सरकारले बैशाख ३ गतेसम्म लकडाउन […]

मलाई कहिल्यै भारी बिसाउन दिएनौहो आज म तिमीलाई तिमीसंगै थुनेको छु ।अस्ति देखि सिरसिर बतासमा झुमेको छु ।तिमी त नाक मुख छोप्दै हिड्या छौजता छौ मेरै आफ्ना त हौ ।नसके पाखुरा सके लात बझारेकै छौ ।म शितल बतासमा सुस्केरा हाल्दै गर्दाकुकुर बिरालोहरु बाटोमा डुल्दै गर्दानिलो आकाशमा सेता परेबा उड्दै गर्दाबल्ल […]

वुटवल , २६ चैत ! कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे बुधबार मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको […]

दाङमा कोरोना भाइरसको आशंका गरिएका १९ जनालाई आइसोलेसनमा राखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना मंगलबार राति अबेरसम्म उनिहरुलाई भर्ना गरिएको हो । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट आएका दाङका ८ जना र प्यूठानका तीन जनासँगै अन्य व्यक्ति पनि रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । […]

सरोज कुमार चौधरी मेरो दाङ तिमी संगको जन्म जन्मान्तरको नाता म कहाँ विर्सन सक्छु र तिमीसंग मुटू भित्रैवाट लाएको पिरती म कहाँ भुल्न सक्छु र । मेरो दाङ मेरो बालापनलाईं सिंगार पटार गरेर साँची राखेको रहेछौ । मेरो संगी र सखाका ताज़ा यादहरु क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ। मेरो दाङ […]

घोराही, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीयदलकी सचेतक शान्ता चौधरीले लकडाउनका कारण ग्रामिण क्षेत्रका भुमहिन, सुकुम्वासी, कमैया, कम्लरी, किसान, मजुदर बढि प्रभावित भएकोले उहाँहरुलाई विशेष प्राथमिक्तामा राखेर खाद्यन्न उपलब्ध गराउन स्थानिय सरकारलाई आग्रह गरेकिछिन् । उनले आफ्नो फेसवुक वालमा स्टाटस लेख्दै भनेकिछिन्, लकडाउनका कारण ग्रामीण क्षेत्र खासगरी […]

घोराही, २६ चैत । लकडाउनका कारण छाक तार्न समस्या भएका अतिविपन्न घरपरिवारलाई स्थानिय सरकारले राहत वितरण गरिरहेपनि घोराही उपमहानरपालिका वडा नं. १७ का सुकुमबासीहरुले भने अझै सम्म कुनै राहत पाएकाछैनन् । लामो सयमसम्म लकडाउनका कारण अहिले छाक तार्न धौ धौ भइरहेको घोराही १७ का सुकुमबासी दशरथ दमाइले भने । सरकारले […]

भर्खरै प्रकासित